काठमाडौं– विभिन्न ब्राण्डका स्मार्टफोन प्रयोगकर्तालाई विभिन्न इन्टरनेट सुविधा उपलब्ध गराउन ओटेल फ्री एप्लिकेशन बजारमा आएको छ।

ओसियन टेक्नोलोजीद्वारा खास गरी जापानमा बस्ने गैरआवासीय नेपाली इन्जिनियर तथा प्रोग्रामरहरुको संलग्नतामा निर्माण गरिएको उक्त एप बारे WWW.otel.co.jp बाट पाउन सकिने कम्पनीले जनाएको छ।
प्रकाशित: २१ पुस २०७२ ०३:५२ मंगलबार





