१० पुस २०८२ बिहीबार
image/svg+xml
प्रविधि

सुदुरपश्चिमको मोबाइल सेवा अवरुद्ध

काठमाडौँ, मंसिर २७ (नागरिक)- बर्दियाको जंगलमा अप्टिकल फाइबर काटिएपछि शुक्रबार बिहानदेखि अवरुद्ध सुदूरपश्चिमको मोबाइल सेवा अझै सुचारु हुन सकेको छैन। जीएसएम र सीडीएमए दुवै प्रविधिका लाखौँ मोबाइल उपभोक्ताहरु यसबाट प्रभावित भएका छन्। दूरसञ्चार कार्यालय धनगढीले दिउँसोसम्म सेवा सुचारु हुनसक्ने जनाएको छ।

प्रकाशित: २६ मंसिर २०६६ १९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App