३ माघ २०८२ शनिबार
image/svg+xml
प्रविधि

सामसङको क्रिसमस अफर

काठमाडौं– सामसङले नेपाली ग्राहकहरुका लागि नयाँ वर्षको अभियान ‘मेरी क्रिसमस अफर' ल्याएको छ। यो योजना २५ डिसेम्बर देखि १ जनवरी सम्म लागु हुने कम्पनीले जनाएको छ।यस योजनाको अवधिभरि सामसङका ग्राहकले कुनै पनि सामसङ प्लाजा सोरुमहरुबाट कुनै पनि सामसङका उत्पादनहरुको खरिदमा हिमस्टार र बजाजका अप्लायन्सका साथै टाइमेक्स घडी जित्ने मौका पाउनेछन्।

सामसङ प्लाजा सोरुमहरु काठमाडौंको ग्राहकहरुका लागि दरबार मार्ग, सिभिल मल, नयाँ बानेश्वर, महाराजगन्ज, चाबाहिल र कुमारीपाटीमा अवस्थित छन् भने बाहिरका ग्राहकहरुका लागि भक्तपुर, नारायणघाट र पोखरामा पनि छन्। 
सामसङका गिफ्ट ह्याम्पर विजेताहरु हरेक दिन गरिने लक्की ड्र बाट छानिने विज्ञप्तीमा जनाइएको छ।

प्रकाशित: ९ पुस २०७१ २२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App