काठमाडौं– बजारमा माग भएपछि सोनीको ३९ इन्चको एलइडी टेलिभिजन बजारमा आएको छ। विश्वकपको अवसरमा ग्राहकले यो टेलिभिजन खोजेको कम्पनीले जनाएको छ। यो अवसरमा विशेष छुटका साथ पाँच हजार बराबरको डिभिडी र दुई वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ। यो टेलिभिजनको पातलो डिजाइन र शक्तिशाली फिचर भएकाले यो हेर्दा छुट्टै अनुभव दिने कम्पनीले जनाएको छ। एचडी रिजोलुसन, राम्रो आवाज भएकाले फुटबल हेर्न उपयुक्त हुनेछ।
‘सस्टेनेबल टुरिजम भक्तपुर’ अभियान अन्तर्गत ‘जन्तु फेमिली’ समूहले प्रस्तुत गरेको आकर्षक ‘फायर शो’ हेर्न स्थानीय बासिन्दा तथा आन्तरिक–बाह्य पर्यटकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो ।