आज एप्पलले जनाएअनुसार फेब्रुअरी ५ मा बजारमा यो आइप्याड उपलब्ध हुनेछ। चौथो पुस्ताको आइप्याड सबैभन्दा धेरै स्टोरेज भएको ट्याब्लेट हो। यसअघि १६, ३२ र ६४ गिगावाइट स्टोरेज भएका आइप्याडले बजारमा राम्रो प्रभाव छाडेका छन्। फोजी एटीई अप्सनको आइप्याडलको मूल्य ९ सय २९ र वाइफाइ मोडको ७९९ डलर मूल्य तोकिएको छ।
एप्पलले ल्याउने तयारी पूरा गरेको यो आइप्याड बजारमा उपलब्ध भएकामध्ये सबैभन्दा बढी क्षमताको हो।
प्रकाशित: १६ माघ २०६९ २३:४२ मंगलबार





