६ वैशाख २०८१ बिहीबार
प्रविधि

मिसन मंगल : युएईले विश्व अन्तरिक्षमा उडान गर्ने

आउने हफ्ता आउने हफ्ता मंगल ग्रहमा पहिलो अरब अंतरिक्ष पठाउने तयारी गरेको छ । अहिले भने इन्धन भरिने काम भइरहेको बताइएकाे छ । मंगल ग्रहसम्मको दुरी ४९.३ करोड किलोमिटर छ । जसले गर्दा त्यहा पुग्न सात हफ्ता लाग्ने छ । त्यसपछि मंगल ग्रहको कक्षमा परिक्रममा गर्नेछ ।  

त्यसपछि मंगल ग्रहको पर्यावरण र त्यहाको वातावरणको अवस्थाको तस्बिर पृथ्बीमा भएको ल्याबमा पठाउनेछ । यस्तो अभियानले मंगल ग्रहको कक्षको बारेमा ६८७ दिनसम्म चल्नेछ । अन्तरिक्षलाई मंगल ग्रअको परिक्रममा गर्न ५५ घन्टा लाग्नेछ ।  

प्रत्रकार सम्मेलन गर्दै अभियानका निर्देशक साराह आल अमीरी ले बताएका छन् । उनका अनुसार यसले स्पेस इन्जिनियर गरिरहेका विद्यार्थीलाई सहयोग गर्नेछ । यसैमा भविष्य बनाउन चाहनेलाई समेत प्रोत्साहन गर्नेछ । बिबिसी

प्रकाशित: ३० जेष्ठ २०७७ ११:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App