२८ चैत्र २०८२ शनिबार
image/svg+xml

बजार अनुमगन जारी : आज ५६ फर्ममा अनुमगन

बजारलाई स्वच्छ, मर्यादित बनाउन नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५६ फर्ममा अनुमगन गरेको छ।

चन्द्रमाको परिक्रमा गरेर फर्किए चार अन्तरिक्ष यात्री

नासाको 'आर्टेमिस' मिसनका चार अन्तरिक्ष यात्रीहरू चन्द्रमाको परिक्रमा गरेपछि पृथ्वीमा फर्किएका छन्।

सूर्यविनायकको उज्यालो: तेजेश्वरबाबु

आफ्नो बारेभन्दा बढी अरूको व्यक्तित्व र योगदानको चर्चा गर्ने तेजेश्वरबाबुको त्यो विशाल हृदय देख्दा मेरो मन श्रद्धाले झुकेको थियो। एउटा अग्रजले आफ्ना अनुजलाई दिने सबैभन्दा ठुलो उपहार सायद यही ‘अनुभवको पुस्तान्तरण’ नै रहेछ।

अमेरिकासँग वार्ता गर्न इस्लामाबाद पुग्यो इरानी प्रतिनिधिमण्डल

इरानको सरकारी सञ्चार माध्यमले अमेरिकासँग शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डल इस्लामाबाद पुगेको रिपोर्ट गरेको छ।

२४ घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न सरकारको निर्देशन

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ।

पटाउटीको प्रकृति

साँझ पर्न लागेको बेला गाजो काट्दै गर्दा भिरबाट भाउजू लड्नुभयो । सेती नदीको किनारामा उहाँ पुग्नुभएछ । अकालमा घरकी गृहलक्ष्मी भाउजूको दुःखद निधन भएको घटना जिन्दगीभर बिर्सन सकिन्न।

टोखामा बिस्केट जात्रा वैशाख १ देखि ४ सम्म मनाइने

ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा बिस्का नखः (जात्रा) चार दिन मनाइने भएको छ।

दाङमा गुञ्जिए गजलकार मनोज

राप्ती साहित्य परिषद् दाङ शाखाले हरेक तीनतीन महिनामा नियमित रूपमा गर्दै आएको एकल रचना वाचनको ८४ औँ श्रृङ्खला युवा गजलकार मनोज थापा मगरलाई स्थान दिएको छ।

अझै भन्छु एमसीसी खारेज गर्नै पर्छ : हर्क साम्पाङ

साम्पाङले आफूले उठाएका स्वाधीनता र राष्ट्रभक्तिका मुद्दा अटल रहने भन्दै एमसीसी खारेज गर्नुपर्ने कुरामा आफू पछाडि नहट्नेमा शंका नगर्न आग्रह समेत गरे।

पाकिस्तान किन मध्यस्थकर्ता बन्यो?

अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान अप्रत्याशित रूपमा कूटनीतिक केन्द्रमा उभिएको छ।

देशभर पश्चिमी वायुको प्रभाव कायमै : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

इतिहास र संस्कृतिको बखान

‘बखान’ उपन्यासले प्रजातन्त्रसेनानी बखानसिंह गुरुङको जीवनकथासँगै चितवनको ऐतिहासिक, सामाजिक र सांस्कृतिक रूपान्तरणलाई समेट्दै जीवनी, इतिहास र आख्यानको सुन्दर संयोजन प्रस्तुत गरेको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्