७ कार्तिक २०८३ शनिबार
image/svg+xml

चार्ली कर्कको मुद्दा २०२९ सम्म नधकेल्न पत्नी एरिकाको आग्रह, के चाहन्छिन् ?

उनकी पत्नी एरिका कर्कले श्रीमानको हत्या आरोप लागेका टायलर रोबिन्सनको मुद्दा सन् २०२९ सम्म धकेल्ने बचाउ पक्षको प्रस्ताव अस्वीकार गर्न अदालतलाई आग्रह गरेकी छन्।

कांग्रेस इतर पक्षले कात्तिक १५ भित्र सबै जिल्लाको अधिवेशन सक्ने

नेपाली कांग्रेसको इतर पक्षले कात्तिक १५ गतेभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ।

आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

सहारा क्लब पोखराले आयोजना गर्दै आएको आहा रारा पोखरा गोल्डकपको २६औँ संस्करण आगामी माघ ५ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ।

चुइगम चपाउनुहुन्छ ? प्रत्येक टुक्राबाट निस्कन्छन् हजारौँ माइक्रोप्लास्टिकका कण

चुइगम चपाउँदा मुखमा सयौँदेखि हजारौँसम्म माइक्रोप्लास्टिकका कण पुग्न सक्ने एक अध्ययनले देखाएको छ।

नारायणी कटान नियन्त्रण गर्न बजेट सुनिश्चित गर्छु: मन्त्री गौतम

उनले विशेषगरी नारायणी नदीको कटानबाट प्रभावित क्षेत्रको अवलोकन गर्दै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।

क्षतिग्रस्त सडक र सुरक्षित आवासको पुनर्निर्माण छिट्टै हुन्छ : मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्का कारण क्षतिग्रस्त यहाँका सडक र निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्ने बताएका छन्।

विजयसँग विवाह गर्न रश्मिकाले ‘१०० पटक’ सोधिन्, ‘आत्मसम्मानको ख्याल राख’ भन्दै तात्यो सञ्जाल

करणले रश्मिकालाई साँच्चै विजयसँग १०० पटक विवाहबारे सोधेको हो भनेर प्रश्न गर्दा उनले स्पष्ट पारिन्, ‘मैले उनीसँग एक वर्षको समय मागेकी थिएँ।’

कुखुरा पकाउन एक लाख ३५ हजार थप्पड ! ८ घण्टाको प्रयोगले के देखायो ?

कुखुरालाई थप्पड हानेर पकाउन सकिन्छ ? सुन्दा अनौठो लागे पनि एक युट्युबरले यही प्रश्नको जवाफ खोज्न विशेष मेसिन बनाए।

मौसम विभागले भन्यो: भारतमा शक्तिशाली आँधी आउने देखियो, नेपालमा पनि सतर्कता अपनाऔँ

पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणालीका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन्।

अमिताभ बच्चनलाई किन आयो धम्कीपूर्ण इमेल ?

बलिउडका वरिष्ठ अभिनेता अमिताभ बच्चनको मुम्बईस्थित बंगलामा बम विस्फोट गराउने धम्की आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

भक्तपुरमा बृहत् नेपालभाषा साहित्य सम्मेलन सुरु

दुई दिन दुई रातसम्म निरन्तर सञ्चालन हुने सम्मेलन शनिबार राति समापन हुनेछ।

बेलायती राजपरिवारकी सदस्य मेघनका बुबामाथि बाल यौन दुर्व्यवहारको आरोप, फिलिपिन्समा अनुसन्धान जारी

बेलायती राजपरिवारकी सदस्य मेघन मार्कलले आफ्ना अलग्गिएका बुबा थोमस मार्कलमाथि लागेको बाल यौन दुर्व्यवहारसम्बन्धी आरोपप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।

दसैंमा ३६ सडक दुर्घटना, चार जनाको मृ`त्यु

यसवर्षको दसैंमा भएका ३६ वटा सवारी दुर्घटनामा १८ जना गम्भीर घाइतेर ३७ जना सामान्य घाइतेभएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्