रोल्पा पहिरो : घर पुरिँदा बेपत्ता तीन जनाको शव फेला
रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ।
रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ।
न्युजिल्यान्डले ओसियाना फुटबल महासंघ (ओएफसी) को धारणा विपरीत फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पुनःनिर्वाचन अभियानलाई समर्थन नगर्ने घोषणा गरेको छ।
इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा खाना खाएपछि बिरामी परेका कम्तीमा २६९ विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ।
खोलेमा डुबेर गम्भीर घाइते भएका ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुका ४ वर्षे एक बालकको मृत्यु भएको छ।
अविरल वर्षाका कारण गएराति जाजरकोटको नलगाड नगरपालिका–१० तासुघाटमा आएको बाढीलेले एउटा खाजा पसलसहित चार वटा घर र झोलुङ्गे पुल बगाएको छ।
नयाँ पार्टी निर्माणका लागि एकै ठाउँमा उभिएका उनीहरु पार्टी दर्ता नहुँदै फुटेका हुन्।
सभामुख डोलप्रसाद (डिपी) अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन्।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको विवाद समाधानका लागि सातबुँदे प्रस्तावलाई आधार बनाएर संवाद र सहमतिमार्फत अघि बढ्नुपर्ने बताएका छन्।
नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पुराना पार्टी (एमाले, कांग्रेस र माओवादी) को अकर्मण्यता र तिनका प्रमुख नेताहरूको अयोग्यतालाई नै आफ्नो उत्थानको प्रमुख आधार मानेर रास्वपा पार्टी जन्माइएको बताएका छन्।
प्रेम कथामा आधारित राजबहादुर सानेको निर्देशनमा बनेको चलचित्र 'लज्जावती’ शुक्रबारदेखि प्रदर्शन आएको छ।
बिहानको पहिलो घाम चुरेका डाँडामाथि फैलिएको छ।तल कर्णाली नदीको नीलो घुम्ती, छेवैमा बर्दियाको घना जङ्गल र टाढासम्म देखिने कैलालीको समथर भूभाग।पाइलटले हावाको दिशा नियाल्दै प्याराग्लाइडरको ‘क्यानोपी’ फुकाउँछ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौं १ गते विश्वासको मत लिने भएका छन्।
अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्ने सिनेमा ‘ए मेरो हजुर ५’को शुभमुहूर्त गरिएको छ ।
बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी नीति २०८३ लाई प्रभावकारी कार्यान्वयन गरिने दृढता व्यक्त गरिएको छ।