२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml

तीन राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त तीन राजदूतले आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

गगन थापालाई सरकारले पक्राउ गर्न सक्दैन : पुष्पकमल दाहाल

सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य मान्यता तथा मर्मविपरीत काम गर्न खोजिरहेको आरोप लगाएका हुन्।

भिडभाड नगरी चाडपर्व मनाउन आग्रह

सार्वजनिक स्थलमा भिडभाड,होहल्ला र हुलदङ्गा नगरी चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेका छन्।

पोखरामा सयपत्री फूल र मालाको मूल्य निर्धारण

तिहारलाई लक्षित गर्दै पोखरामा सयपत्री फूलको बिक्री वितरणका लागि स्थान र मूल्य निर्धारण गरिएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन तथा प्लास्टिकजन्य फूलमालाको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले सयपत्री फूलको मूल्य र बिक्रीस्थल निर्धारण गरिएको पोखरा महानगरले बताएको छ।

देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने

जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुनेगरी मर्यादित तथा अनुशासित रूपमा सञ्चालन गर्न सबैमा आग्रह गरेको छ।

एनपीएल : पोखराले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो

टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले पहिला बलिङ रोजेका छन्। यससँगै चितवनले ब्याटिङ गर्नेछ।

बाढी प्रभावित क्षेत्रमा कांग्रेसले मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, बाढी प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए।

ट्राफिक प्रहरीको ‘नमस्ते’ अभियान

राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि नवलपुरमा ट्राफिक प्रहरीले ‘नमस्ते’ अभियान सञ्चालन गरेको छ।

रुस–युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुनसक्ने बताएका छन्।

मान्छे मरेका छन्, रगत बगाएका छन्, त्यसको मूल्य ठूलो छ : रवि लामिछाने

चितवन पुगेर पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले सरकारलाई खबरदारी गर्दा पार्टीभित्र फुट र विवाद सुरु भएको भन्दै प्रचार गरिनु निरर्थक रहेको बताए।

एसिया कप क्रिकेट : भारतसामु निरिह नेपाल, १० विकेटले हार्‍यो

एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ।

नेताहरूबीच लोकप्रिय ‘पोस्टको राजनीति’

पार्टीले सुने स्टाटस, नसुने पनि स्टाटस; समर्थन खोज्नेदेखि असन्तुष्टि पोख्नेसम्म नेताको नयाँ राजनीतिक मञ्च बन्यो सामाजिक सञ्जाल

प्रधानमन्त्री कार्यालयको एक साताको प्रगति विवरण सार्वजनिक

सार्वजनिक विवरणमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले गरेको शिष्टाचार भेटवार्ता, राष्ट्रिय नीति तथा दस्तावेज निर्माण, लगानी बोर्डको कार्यप्रगति, सूचनाको हक र मानवअधिकारलगायतका विषय समेटिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्