रूखमा झटारो हान्छन् लटरम्म फल फलेको देखेपछि
पश्चातको अग्निमा दिनदिनै जलिरहने आरिसेहरूले नै, रुखमा झटारो हान्छन् लटरम्म फल फलेको देखेपछि।
पश्चातको अग्निमा दिनदिनै जलिरहने आरिसेहरूले नै, रुखमा झटारो हान्छन् लटरम्म फल फलेको देखेपछि।
स्पेनिस ला लिगा फुटबलको २०२६/२७ सिजनअन्तर्गत आठौँ चरणका खेल जारी छन्।
काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ।
इंग्लिस प्रिमियर लिग फुटबलको २०२६/२७ सिजनअन्तर्गत छैटौँ चरणका खेल आज शनिबारदेखि सुरु हुँदैछन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उपसभापति र महामन्त्री पदको मतगणना गरिने भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी भएर स्वदेश फर्किएका छन्।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई बधाई तथा शुभकामना दिएका छन्।
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा गोल गर्दै अल नासरलाई जित दिलाएका छन्।
सीजेपीका संस्थापक दीपके मुम्बईबाट दिल्ली जाने क्रममा विमानभित्रै पक्राउ पर्नुअघि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारणमा आएका थिए।
नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा युवा, भूगोल र समुदायलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
गढवा गाउँपालिका-१ वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिए।
नेपालमा उत्पादित कार–टी सेलद्वारा एक रक्तक्यान्सरका बिरामीको उपचार गरिएको छ ।
राठीकी कानुनी मामिला प्रमुख रत्ना सिंहलाई पनि वकिलहरूको बैठकमा सहभागी हुन जाने क्रममा बाटोबाटै हिरासतमा लिइएको खबर सार्वजनिक भएको छ ।
कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेसहित पक्राउ परेपछि मोदी सरकारको चर्को आलोचना भएको छ।
नेपाल टेलिकमले दसैं, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि ‘दसैं तिहार अफर २०८३’ ल्याएको छ।