२८ असार २०८३ आइतबार
image/svg+xml

जापानमा सामान्य झगडा पर्दा आफ्नै साथीको ओठ सिलाउने महिला पक्राउ

ओठ सिलाइदिएका कारण पीडित महिला बोल्न र खान नसक्ने अवस्थामा पुगेकी थिइन्।

‘गौँथली’की अभिनेत्री सिम्रन किन डोको बोकेर सडकसडक डुल्दै छिन्?

चलचित्र ‘गौँथली’को शीर्ष भूमिकामा रहेकी सिम्रन आफ्नो चलचित्रको प्रचारका लागि शनिबार डोकोमा घाँस बोकेर काठमाडौं र ललितपुरका सडक–सडक पुगिन्।

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे-बेँसीसहर यात्रा बर्खा पनि सहज

सङ्घीय सरकारको रु ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत उदिपुरमा पहिरो नियन्त्रणका संरचना बनेपछि बर्खायाममा पनि सवारी आवागमन सहज भएको छ।

कीर्तिपुर होल्डिङ सेन्टरका बालकलाई ५० हजार सहयोग गर्ने हर्क साम्पाङको घोषणा

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानबाट प्रभावित एक बालकलाई व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

हिमालयन इन्टरनेशनल अवार्ड-२०२६: अमर वान्तु र हरि ढुंगेललाई ‘दीर्घसाधना सम्मान’

नेपाली भाषा, साहित्य, संगीत, कला र सामाजिक सेवामा लामो समयदेखि निरन्तर योगदान पुर्‍याउँदै आएका वरिष्ठ स्रष्टाद्वय अमर वान्तु र हरि ढुंगेललाई ‘हिमालयन इन्टरनेशनल अवार्ड-२०२६’ मा ‘दीर्घसाधना सम्मान’ बाट सम्मानित गरिने भएको छ।

जब ३० हजार फिटमा विमानको झ्याल फुट्दा यात्रुको टाउको बाहिर निस्कियो...

ग्रीक मिडियाका अनुसार इन्जिनको कुनै भाग उछिट्टिएर झ्यालमा ठोक्किएपछि यो दुर्घटना भएको हुन सक्ने अनुमान छ। तर यसको आधिकारिक पुष्टि भएको छैन।

कटुवा पेस्तोल र लागुऔषधसहित एक जना पक्राउ

सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१४ जतुवाबाट कटुवा पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

३७ करोडमा शाहरुख खान बने दिल्लीस्थित विशेष घरका एक्ला मालिक

विवाहपछि यो जोडी यही घरमा सरेका थिए। त्यसपछि आफ्नो फिल्म करियर अगाडि बढाउन शाहरुख मुम्बई गए। यसैकारण दुवैको यो घरसँग गहिरो भावनात्मक सम्बन्ध छ।

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत आइतबार पहिलो पटक आपतकालीन ‘हिटवेभ’ (अत्यधिक गर्मीको लहर) चेतावनी जारी गरेको छ।

टोरन्टोमा गोलीबारी हुँदा दुईको मृत्यु, चार घाइते

अधिकारीहरूले सुरुमा स्थानीयलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेका थिए भने पछि घटनास्थल सुरक्षित रहेको जानकारी दिए।

‘भटभटे माइला’अब चलचित्र नायक

वर्षौंदेखि टेलिभिजन, डिजिटल माध्यम र विभिन्न मञ्चमार्फत आफ्नो विशिष्ट हास्य प्रस्तुति दिँदै लाखौँ दर्शकको मन जितेका बेगम नेपालीका लागि यो चलचित्र अभिनय यात्राको नयाँ अध्याय बन्नेछ।

आज सुनको मूल्यमा वृद्धि, चाँदी घट्यो

शुक्रबार प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ३५ रुपैयाँले घटेर चार हजार ४७५ रुपैयाँ कायम भएको छ।

अब चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्म झ्याप-झ्याप बत्ती जान बन्द हुने

२२० केभी प्रसारण लाइन सञ्चालन आइ विद्युत प्रवाह सुरु भएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मका नागरिकका लागि विद्युत सेवा सहज हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्