२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml

आउने चुनौती सामना गर्न कांग्रेस तयार छ: डा कोइराला

डा शशांक कोइरालाले राष्ट्र सामु देखिएका चुनौतीको सामना गर्न र नेपाली कांग्रेसका सम्पूर्ण साथीहरुलाई एकतावद्ध गर्नु भेलाको मूल उद्देश्य रहेको बताएका छन्।

तातोपानी नाका सञ्चालन गर्न सांसद युवराज दुलालको माग

प्रतिनिधिसभा सदस्य युवराज दुलालले सिन्धुपाल्चोकको डाक्लाङ, इको र लिपिङ क्षेत्रमा गएको पहिरोका कारण अवरुद्ध भएको राजमार्ग तथा तातोपानी नाका सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै तातोपानी नाका र अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन्।

संसदको गतिरोध छिट्टै अन्त्य गर्न सांसद राईको आग्रह

श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि जारी संसद्को गतिरोध अन्त्य गरी जनताका मुद्दामा केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन्।

सरकारमा बहुमतको अहंकार देखियो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार अराजक शैलीमा अगाडी बढिरहेको आरोप लगाएका छन्।

३५ वर्षसम्म काम भएन भन्न छाड्नुस, अब काम गरेर देखाउनुस् : खुश्बु ओली

प्रतिनिधिसभा सदस्य खुश्बु ओलीले विगत ३५ वर्षको राजनीतिक बहस दोहोर्‍याउनुभन्दा वर्तमान सरकारले परिणाममुखी काम गरेर देखाउनुपर्ने बताएकी छन्।

काठमाडौं उपत्यकामा ५६८ रोहिंग्या भेटिए

प्रहरी प्रधान कार्यालयमा शुक्रबार भएको पत्रकार भेटघाटमा यो जानकारी दिइएको हो। उनीहरू कपन, राममन्दिर र ललितपुरको सुनाकोठी क्षेत्रमा रहेको प्रहरीले जनाएको छ।

‘भू-स्वर्ग’ त्रिवेणी पाटन

धार्मिक मान्यता अनुसार यही त्रिवेणी पाटनमा टेकेर मात्र बडीमालिका दर्शन गर्न जानुपर्छ। यही मान्यता अनुसारै त्रिवेणीमा नुहाएर बडीमालिकामा गई माईको पूजा गर्ने प्रचलन रहिआएको हो।

सदनमा ‘मौन’ उभिएर कांग्रेस सांसद यादवले गरे विरोध

नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले सदनमा उठेर मौन रहेर विरोध जनाएका छन्।

५८ वर्षपछि पाए लालपुर्जा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सचिवालयले यसबारे जानकारी गराएको हो।

राजनीतिक अस्थिरताको सबैभन्दा ठूलो सिकार प्रदेश भयो : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण प्रदेश सरकारप्रति जनताको विश्वास कमजोर बन्दै गएको बताएका छन्।

बाढी प्रभावित परिवारलाई बलिउड कलाकारको सहयोग

तिपयले ज्यान समेत गुमाएको अवस्थामा बलिउड कलाकार असमवासीको सहयोगका लागि एकजुट भएकाछन्।

स्वास्थ्य मन्त्रीसमक्ष दुई अधिकारीको शपथ

नेपाल फार्मेसी परिषद्का रजिस्ट्रार डा. हरिश सिंह थापा र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्यले शपथ लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्