२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकामा ५६८ रोहिंग्या भेटिए

फाइल तस्बिर

नेपाल प्रहरीले काठमाडौं उपत्यकामा ५६८ जना रोहिंग्याको पहिचान गरेको छ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार भएको पत्रकार भेटघाटमा यो जानकारी दिइएको हो।

उनीहरू कपन, राममन्दिर र ललितपुरको सुनाकोठी क्षेत्रमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ श्रावण २०८३ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App