दुग्ध व्यवसायबाट भविष्य बदलेका धनलाल
जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभिडमा बिहानको उज्यालो फैलिन नपाउँदै धनलाल बुढाको गोठमा दिन सुरु भइसकेको हुन्छ।
जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभिडमा बिहानको उज्यालो फैलिन नपाउँदै धनलाल बुढाको गोठमा दिन सुरु भइसकेको हुन्छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पताल परिसरमा अक्सिजन सिलिन्डर पड्किँदा लागेको आगलागीबाट पार्किङमा राखिएको स्कार्पियो जलेर नष्ट भएको छ ।
यी आयोजनाको उत्पादनसँगै यहाँ समग्र उत्पादन क्षमता तीन ६५ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
बाँकेको खजुरा मिनी पार्क एण्ड रेष्ट्रोमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।
कृषि अनुदानको उपयोगिता माथि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । महालेखा परीक्षकको ६३ औँ प्रतिवेदनले अनुदान वितरणको पारदर्शीता माथि प्रश्न उठाएको हो ।
बाँकेको खजुरास्थित एक रिसोर्टमा जुवा खेलिरहेका १३ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ।
घर नजिकै रहेको रूखमा स्याउला काट्न रूखमा चढेका उनी उक्त रूखबाट तल झर्न नसकी रूखमा नै अड्किएका थिए।
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ जोरपाटी बेसीगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ६ सय ४० मिलिग्राम सहित ७ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
आगामी असार १ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
बुढ्यौलीसँगै गाला चाउरी पर्न र शरीर कुप्रन थाले पनि धवलागिरि गाउँपालिका–४ बगरका ८० वर्षीय किर्तबहादुर घर्तीलाई भैँसीगोठ छोड्न मन लागेको छैन।
मर्दीको भ्यु पोइन्ट पुगेका उनी ‘टिसप’मा आफ्नो झोला राखेर ‘केही बेर वरिपरिको दृश्यावलोकनका लागि जान्छु भन्दै’ निस्किएका थिए।
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले गगनकुमार थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको बताएका छन् ।
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा रहेको बताएका छन्।
कास्की प्रहरीको सकृयतामा अदालतबाट विभिन्न कसुर सजाय पाएर फरार रहेका २० जना पुरुष र ७ महिलालाई एकैदिन पक्राउ गरिएको हो।