२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml

खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक

समुद्री व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने यो क्षेत्रबाट दैनिक ठूलो परिमाणमा तेल र अन्य सामग्री विश्वका विभिन्न मुलुकमा पठाइन्छ।

हृदयघातका कारण एमाले कास्कीका पूर्व अध्यक्ष कृष्ण थापाको निधन

पार्टीको कास्की जिल्ला संयोजन गर्ने जिम्मेवारीमा रहेका उनको आज हृदयघातका कारण निधन भएको हो।

ग्यास अभाव बढ्नथालेपछि आधा सिलिन्डर मात्रै बिक्री गर्ने तयारी सरकार

माग अनुसार भारतबाट ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव देखिन थालेपछि यस्तो तयारी गरिएको हो।

राष्ट्रियसभा अध्यक्ष दाहालले गरे निर्माणाधीन संसद् भवनको अनुगमन

अनुगमनका क्रममा अध्यक्ष दाहालले राष्ट्रियसभा र प्रतिनिधि सभाका बैठक कक्षका साथै मल्टिपर्पोज हलको अवस्थाबारे जानकारी लिएका थिए।

बढ्न थाल्यो तापक्रम, काठमाडाैंमा २५.४ डिग्री सेल्सियस

देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिन्छ।

२३.८७ अङ्कले उकालो लाग्यो नेप्से, बढ्यो कारोबार

यस दिन नेप्से २३.८७ अंकले उकालो लाग्दै २८२०.४४ विन्दुमा पुगेको छ। समग्र बजारसँगै सेन्सेटिभ इण्डेक्स ५.०१, फ्लोट इण्डेक्स १.९२ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ अंकले बढेको छ।

क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष कल्पितलाई भियनामले गर्‍यो सम्मान

नेपालको कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै क्षितिज नाट्य प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष तथा नागरिक बचाउ दल नेपालका सभापति माधव कल्पितलाई भियतनाममा अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको छ।

सहरी क्षेत्रमा बढ्यो गर्मी

देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिन्छ।

हार्दिक पाण्डयाविरुद्ध राष्ट्रिय झण्डाको अपमान गरेको आरोप

भारतीय क्रिकेट टिमका अलराउन्डर हार्दिक पाण्डयाविरुद्ध राष्ट्रिय झण्डाको अपमान गरेको आरोपमा उजुरी दर्ता गरिएको छ।

शिशिर खनालको चुनावी खर्च १५ लाख

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं-६ का निर्वाचित प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिशिर खनालले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

जुम्लामा सुत्केरी किशोरीको हवाई उद्धार

जुम्लाको तिला गाउँपालिका–३ की १८ वर्षीया अस्मिता नेपालीलाई सुत्केरीपछिको स्वास्थ्य जटिलता बढेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ।

हिजबुल्लाहद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, १७९ जना घाइते

इजरायली स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा देशभर विभिन्न आक्रमणमा १७९ जना घाइते भएको जानकारी दिएको छ।

इनिशा हत्या प्रकरण : प्रभावकारी छानबिन गर्न प्रचण्डको माग

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले इनिशा बिकको सामूहिक बलात्कारपछि हत्या भएको घटनामा निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गर्न माग गरेका छन्।

इनिशा हत्या प्रकरण : न्याय माग्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)

सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकको न्याय माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ।

महिला लिगको खेल तालिका सार्वजनिक, उद्घाटनमा न्यू रोड र संकटा भिड्दै

सहिद स्मारक ममेरियल एन्फा महिला लिगको खेल तालिका सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्