२५ मंसिर २०८२ बिहीबार
image/svg+xml

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छानौँः कुलमान

कुलमान घिसिङले तोकिएकै समयमा चुनाव हुने बताएका छन् । घिसिङले जेन—जी आन्दोलनपछि परिवर्तनलाई संस्थागत गर्न र सुरक्षित रुपमा अवतरण गराउन सही र सक्षम नेतृत्व छनोट गर्न आग्रह गरे ।

दुई पूर्वमन्त्रीमाथि अख्तियारको नजर

भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग अवैध रूपमा असुली धन्दा चलाएको भन्दै रमेश लेखकमाथि र नबन्ने खालका विभिन्न आयोजनाको डिपिआर गराएर करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा शेरधन राईमाथि अनुसन्धान भइरहेको हो ।

’जेन-जी मोनार्की’ ले भन्यो- सरकारसँगको सम्झौता मान्दैनौं, निर्वाचनको औचित्य छैन

‘जेन-जी अलायन्स फर मोनार्की’ ले सरकार र आन्दोलनरत जेन-जी समूहका केही प्रतिनिधिबीच हालै भएको १० बुँदे सम्झौतालाई अस्वीकार गरेको छ।

सञ्चालनमा आयोग विराटनगरको नमूना स्पोट्स जोन

स्पोट्र्स जोनलाई सुरक्षित, आकर्षक र अन्तर्राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विस्तार गरेका छौं ।

प्रधानमन्त्रीद्वारा चेस खेलमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना

प्रधानमन्त्री सुशीला कार्कीले वल्र्ड चेस च्याम्पियनसिप प्रतियोगितमा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिएकी छन्।

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ बिहीबारदेखि सुरु भएको छ ।

‘संविधानलाई ‘ट्रयाक’ मा ल्याउन निर्वाचन अपरिहार्य’

नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले संविधानलाई ‘ट्रयाक’मा ल्याउन निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।

कम्युनिजमको विश्वयात्रा: छिमेकमा हरायो, नेपालमा अन्तिम मौका !

कम्युनिस्ट होस् वा अरू कुनै शक्ति, समय र परिवेशअनुसार आफ्नो नीति र शैलीमा सुधार नल्याएसम्म कुनै पनि विचारधारा लामो समय टिक्दैन। इतिहासले यो पाठ बारम्बार सिकाइसकेको छ।

देवघाटलाई प्लास्टिकमुक्त बनाउन अभियान चलाइँदै

देवघाट क्षेत्र विकास समितिले प्लाष्टिकमुक्त देवघाट बनाउने अभियान सुरु गरेको छ ।

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

विराटनगर किङ्सको चुनौती समाप्त पार्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को फाइनलमा प्रवेश गरेको छ।

भक्तपुरलाई संस्कृतिसँगै महिला उद्यमशीलताले पनि उज्यालो बनाउँदैछः ज्ञवाली

‘भक्तपुर इतिहास, संस्कृति र पहिचानको सहर मात्र होइन, यहाँका महिलाहरूको साहस, प्रतिबद्धता र उद्यमशीलताले सहरलाई अझ उज्यालो बनाएको छ,’ ज्ञवालीले भनिन्।

एमालेको सचिवमा मेरो दाबी स्वाभाविक: शेरधन राई

शेरधन राईले आगामी ११ औं महाधिवेशनमा आफू उपमहासचिव नभए सचिव पदमा उठ्ने तयारीमा रहेको स्पष्ट गरेका छन्।

जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोडको भौतिक क्षति

जेन-जी आन्दोलनमा ८४ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको सरकारी तथ्यांक सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्