१७ वैशाख २०८३ बिहीबार
image/svg+xml

सुदूरपश्चिममा नौ महिनामा १४ सय फरार कैदीबन्दी पक्राउ

यो अवधिमा सबैभन्दा बढी फरार कैदीबन्दी कैलालीबाट ७३२ र तराईको अर्को जिल्ला कञ्चनपुरबाट ४१० जना पक्राउ गरिएको छ ।

आईपीएल : गुजरातले बैंगलुरुको सामना गर्दै

खेल अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बेलुका पौनै ८ बजेबाट सुरु हुनेछ।

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो निष्कर्षमा पुर्‍याउन परमादेश जारी गरेको छ।

२४ घण्टामा विपद्जन्य घटना : एक जनाको मृत्यु, १८ घाइते

२४ घण्टामा विपद्जन्य घटनामा परेर एक जनाको मृत्यु भएको छ। अरु १८ जना घाइते भएका छन्। यो अवधिमा २५ पशुचौपायासमेत मरेका छन्।

१२ वर्षीया छोरीलाई करणी गर्ने पक्राउ

प्रदेश प्रहरी कार्यालयमा आएको गोप्य सूचनाका आधारमा छोरीमाथि करणी गर्ने बुवा पक्राउ परेका छन्।

वंशावली लोकार्पण

संकलक योगप्रसाद उपाध्याय चापागाईंले करिब एक दशक लामो समय लगाएर चापागाईं वंशको खोज, अध्ययन र अभिलेखीकरण गरेका केही विषय पुस्तकमा समेटिएका छन्।

अतिक्रमित जमिन खाली गर्न सूचना जारी गरेपछि वार्डेनको सरुवा

‘मैले छ महिना अघि नै सरुवा मागेको थिएँ। अहिले आएर मात्र भएको हो,’ उनले भने।

संविधानको बर्खिलाफ कानुन बन्न सक्दैन : एमाले नेता बासकोटा

उनले सामाजिक संजालमा जतिसुकै बहुमत भएपनि संविधान अनुसार चल्नुपर्ने बताएका हुन्।

इलामको राजदुवाली क्षेत्रमा एक हप्ता सवारीसाधन चलाउन रोक

जिल्ला प्रशासन कार्यालय इलामले सूचना निकालेर २३ देखि ३० गतेसम्म बिहान १० देखि बेलुका ५ बजेसम्म सडक बन्द हुने भन्दै वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिएको छ।

दुई दिने बिदा कार्यान्वयनमा ल्याउन शिक्षक महासंघको आग्रह

नेपाल शिक्षक महासंघले शिक्षण संस्थामा समेत हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने नेपाल सरकारको निर्णयको समर्थन गर्दै कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।

पूर्वी लिबियामा डुङ्गा दुर्घटना : सात जनाको उद्धार, १७ जनाको मृत्यु

डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७ जनाको शवको बरामद गरिएको छ।

परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत

हाम्रो समाजमा प्रविधिको विकाससँगै परम्परागत पुर्ख्याैली सीप छाडेर वैकल्पिक रोजगारीको खोजीमा युवा भौतारिने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्