१८ चैत्र २०८२ बुधबार
image/svg+xml

म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्नः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

इजरायलमा आक्रमण गर्दै युद्धमा होमिए हुथी विद्रोही

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायल माथि मिसाइल आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ ।

तेस्रो दिन यस्तो देखियो एमालेको प्रदर्शन (तस्बिरहरु)

काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन अहिले नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि पुगेको छ । एमालेले आज पार्टीको बागमती प्रदेशको आह्वानमा प्रदर्शन गरेको हो ।

आईपिएलमा आफूलाई प्रमाणित गरिरहेका विराट र रोहित

गत शनिबार सुरु भएको सो लिगमा अहिले क्रिकेटमा अन्तर्राष्ट्रिय चर्चा कमाएका विराट कोहोली र रोहित शर्मााको चौतर्फी प्रंशासा भइरहेको छ।

सबै सांसदले जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

फागुन २१ गतेको निर्वाचनबाट निर्वाचित भइ यही चैत १२ गते शपथ ग्रहण गरेका सबै सांसद्ले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्नेछ।

बर्डफ्लूको जोखिम देखिएपछि भारतीय सीमामा उच्च सर्तकता

खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्डफ्लूको जोखिम देखिएपछि उच्च सर्तकता अपनाइएको छ।

ओलीको रिहाइको माग गर्दै आज तेस्रो दिन पनि एमालेको प्रदर्शन: नेतृत्वमा चार सचिव

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै आज पार्टीका पदाधिकारी सहितका नेताहरु सडकमा ओर्लिएका छन् ।

नेपाली चलचित्र आँखा ‘रेमी अवार्ड’ का लागि मनोनित

जौन योञ्जनद्वारा निर्देशित नेपाली चलचित्र ‘आँखा’ अमेरिकामा आयोजना हुने वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रतिष्ठित ‘रेमी अवार्ड’का लागि मनोनित भएको छ।

साउदीमा अमेरिकी सेनालक्षित इरानको आक्रमण

इरानले साउदी अरबको प्रिन्स सुल्तान विमान बेसमाथि मिसाइल र ड्रोन हमला गर्दा कम्तीमा १५ अमेरिकी सैनिक घाइते भएका छन्।

प्रधानमन्त्रीले गरे कोशी र कर्णाली प्रदेशका सांसदसँग छलफल

आज बिहान मन्त्रीहरूसँगको छलफलपछि उनले सांसदहरूसँग प्रदेशगत छलफल गरेका हुन्।

मुस्ताङको लेते–धम्पु पुल निर्माण अलपत्र

थासाङ गाउँपालिका–३ लेतेस्थित कालीगण्डकी नदी पारी ओझेलमा परेका दुर्गम गाउँहरु जोड्ने (लेते–धम्पु) मोटरेबल पुल निर्माण कम्पनीको चरम ढिलासुस्ती र बेवास्ताका कारण पटक/पटक अलपत्र परेको हो।

प्रधानमन्त्री बालेनले गरे कोशीका सांसदसँग संवाद

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रीहरूसँगको ब्रिफिङपछि सांसदहरूसँग छलफल थालेका छन्।

आगामी बजेटबारे चार मन्त्रालयसँग छलफल

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि चारवटा मन्त्रालयले प्रस्ताव गरेका योजना तथा कार्यक्रममाथि छलफल भएको छ।

ताप्लेजुङमा एसईईका लागि ११ केन्द्राध्यक्ष तोकिए

जिल्ला परीक्षा समन्वय तथा सहजीकरण समितिको बैठकले केन्द्राध्यक्षको टुङ्गो लगाएको शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिए।

माइतीघरमा राइडरहरूको विरोध र्‍याली (फोटोफिचर)

राइड सेयरिङ कम्पनीहरूले मनपरी भाडा निर्धारण गरेको र श्रम शोषण गरेको भन्दै राइडरहरुले माइतीघरमा प्रदर्शन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्