इरानले विश्वकपबाट नाम फिर्ता लिएको सूचना प्राप्त छैनः एएफसी
एसियाली फुटबल महासंघ (एएफसी)ले फिफा विश्वकप २०२६ बाट इरानले आफ्नो राष्ट्रिय फुटबल टोलीको नाम फिर्ता लिएको कुनै सूचना प्राप्त नभएको बताएको छ।
एसियाली फुटबल महासंघ (एएफसी)ले फिफा विश्वकप २०२६ बाट इरानले आफ्नो राष्ट्रिय फुटबल टोलीको नाम फिर्ता लिएको कुनै सूचना प्राप्त नभएको बताएको छ।
नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गजेन्द्र मोक्षधाम तथा सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु गरिएको छ।
रास्वपा सांसद आशिका तामाङले आजदेखि मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारीसाधनले शुल्क तिर्नु नपर्ने बताएकी छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्चको अन्त्यमा हुने भनिएको चीन भ्रमण एक महिनापछि सार्ने योजना बनाएका छन्।
कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको ओत लाग्ने छानो चुहिन्थ्यो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।
स्रष्टा योगप्रसाद उपाध्याय चापागाईंकाे अनूदित कृति ‘ह्यामलेट’ लाेकार्पण भएकाे छ।
महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौं महानगरपालिका र वीर अस्पतालबीच सम्झौता भएको छ।
हङकङका नेता जोन लीले बढ्दो तेलको मूल्यप्रति गहिरो चिन्ता रहेको बताएका छन्।
राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’को छायांकन सकिएको छ।
पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य बाधक बनेका छन्।
युएईको फुजैराह बन्दरगाह नजिकैको पानीमा एउटा तेल ट्याङ्करमाथि आक्रमण भएको छ।
आक्रमणमा धेरै बालबालिकासहित १६० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।
श्रीलंका सरकारले अब मुलुकभर रहेका सरकारी कार्यालयहरू हप्तामा चार दिन मात्र सञ्चालन हुने घोषणा गरेको छ।