३ चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानले भन्यो : विद्यालय आक्रमणका लागि अमेरिकाले क्षतिपूर्ति दिनुपर्छ

इरानले विद्यालयमा गरिएको आक्रमणका लागि अमेरिकासँग क्षतिपूर्ति दिनुपर्ने बताएको छ।

मस्कोका लागि इरानका राजदूत काजेम जलिलीले इरानले फेब्रुअरी २८ मा भएको विद्यालय आक्रमणका लागि संयुक्त राज्य अमेरिका र इजरायलबाट क्षतिपूर्ति माग्ने बताएका हुन्।

आक्रमणमा धेरै बालबालिकासहित १६० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

प्रकाशित: ३ चैत्र २०८२ १०:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App