१९ चैत्र २०८२ बिहीबार
image/svg+xml

सहयाेग लिएर आँखा शिविरमा आएका वृद्धहरू उपचारपछि आफैं फर्किए

पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार ३५८ जना नागरिकको आँखा परीक्षण गरिएको छ।

'आई.एम. जीतबहादुर' को टिजरले पाएको प्रतिक्रियाबाट उत्साहित जितु

अभिनेता जीतु नेपालले निर्माण गरेको फिल्म ‘आई.एम. जीतबहादुर’ को टिजरले युट्युबमा दर्शकको उत्साहजनक प्रतिक्रिया पाएको छ।

सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक, महत्त्वपूर्ण निर्णयको अपेक्षा

आज बस्ने बैठकले समसामयिक विषयमा महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

लासहरूलाई घाट महँगाे भाे!

गफाडीलाई बात महँगाे भाे, दासहरूलाई भात महँगाे भाे। महँगी त सगरमाथामै उक्लिसक्याे, ए हजुर, लासहरूलाई घाट महँगाे भाे।

चितवन कारागारमा ११८ जना विभिन्न रोगका बिरामी, धेरैलाई उच्च रक्तचाप

यस कारागारमा ४१ महिलासहित ६७९ जना कैदीबन्दी रहेका छन्। एक जना आश्रित बालक रहेको उनले बताए। अहिले अस्पतालमा भर्ना भएर दुई जना कैदीबन्दीले उपचार गराइरहेका छन्।

समय आयोः बालेनको त्यो सन्देश, रेखा शर्माको यो पक्राउ

समयले घुम्ती लिएको छ। उनी प्रधानमन्त्री बनेको चार दिन नपुग्दै, त्यही प्रकरणकी आरोपित लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा आइतबार राती पक्राउ परेकी छन्।

गैँडाकोटमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन्।

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने

रिटमा जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको दाबी गरिएको छ। कुनै पनि जाँचबुझ वा छानबिन निकायको सिफारिसकै आधारमा व्यक्तिलाई सिधै पक्राउ गर्नु कानुनसम्मत नहुने रिटमा जिकिर गरिएको छ।

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दीकाे मालिका गाउँपालिका–७ प्रभुचेला ‘ योगध्यान केन्द्र’ का रूपमा विकास भएको छ।

कोलकातालाई ६ विकेटले हराउँदै १४ वर्षपछि मुम्बईले पहिलो खेल जित्यो

टस जितेर पहिले बलिङ रोजेको मुम्बईविरुद्ध कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर २२० रन बनाएको थियो। कोलकाताका लागि कप्तान अजिन्क्या रहानेले ६७ रन र अंगकृष रघुवंशीले ५१ रन बनाए।

महेश बस्नेत भन्छन्ः गिरफ्तारीको षड्यन्त्र र ‘मिडिया ट्रायल’ भइरहेको छ

आफ्नो फोन ‘अफ’रहेको र आफू फरार भएको भन्ने प्रचार पूर्णतः भ्रामक रहेको स्पष्ट पार्दै उनले यस्ता हल्ला फैलाएर जनमत भ्रमित गर्ने प्रयास भइरहेको बताएका छन्।

नेपाली फुटबल टोलीमा पाँच नयाँ अनुहार

युवा मिडफिल्डर पेम्बादोर्जे लामासहित पाँच नयाँ खेलाडीलाई समेट्दै नेपाली राष्ट्रिय फुटबल टोली घोषणा भएको छ।

इरानसँगको युद्धबिच घरेलु मोर्चामा घेरिए ट्रम्प : मध्यावधि लक्षित ‘नो किङ्स’ प्रदर्शनमा ८० लाख बढी मानिस उत्रिए

यसलाई अमेरिकी इतिहासको एकै दिनमा भएको सबैभन्दा ठुलो प्रदर्शनमध्ये एक मानिएको छ। गत वर्ष अक्टोबरमा भएको दोस्रो ‘नो किङ्स’ प्रदर्शनभन्दा यस पटक करिब १० लाख बढी सहभागिता रहेको आयोजकहरूले बताएका छन्।

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिँदै

डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्