११ आश्विन २०८३ आइतबार
image/svg+xml

विदेशमा रहेका नेपालीलाई मताधिकार दिने तयारी गर्दै निर्वाचन आयोग

विदेशमा रहेका लाखौं नेपाली नागरिकले आगामी निर्वाचनमा विदेशबाटै मतदान गर्न पाउने सम्भावना बढेको छ।

कांग्रेसको देउवा समूहले टुंग्यायो पौने आठ लाख क्रियाशील सदस्यता, छुट्टै महाधिवेशनको तयारी तीव्र

असोज १५ देखि वडा अधिवेशन, मंसिर २१–२३ मा केन्द्रीय महाधिवेशन गर्ने तयारी; सदस्यता व्यवस्थापनका लागि अनलाइन पोर्टल सार्वजनिक

सडक ठप्प हुँदा रसुवामा बिचल्ली : खाद्यान्न हाहाकार, विपन्नलाई उपचार पाउनै मुस्किल

भोटेकोसी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल पूर्णरूपमा टुटेपछि स्थानीयको जनजीवन अत्यन्तै कष्टकर बनेको छ।

हुम्लामा ४६ वर्षयताकै कीर्तिमानी वर्षा

असोज ९ गते शुक्रबार दिउँसो १ बजेदेखि १० गते शनिबार दिउँसो १ बजेसम्मको २४ घण्टाको मापन अनुसार हुम्लाको सदरमुकाम सिमकोटमा ११४ दशमलव ८ मिलिमिटर वर्षा भएको मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतका कार्यालय प्रमुख डा. इन्दिरा कँडेलले जानकारी दिइन्।

बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका १० वटै पालिकाको नेतृत्व चयन भएको छ ।

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि सो क्षेत्रमा सतर्कता अपनाइएको छ ।

१५औँ महाधिवेशनको तयारीमा देउवा समूहको सक्रियता

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनको तयारी तीव्र पार्दै क्रियाशील सदस्यतासम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ।

हिमालय जोगाउनु नेपाललाई मात्र नभइ दक्षिण एसियाकै भविष्यमा लगानी गर्नु हो: समृद्धि ज्ञवाली

सञ्चार उद्यमी तथा जलवायु परिवर्तन र स्वच्छ ऊर्जा अभियन्ता समृद्धि ज्ञवालीले हिमाली समुदायले भोगिरहेको संकट र नेपालको नवीकरणीय ऊर्जा सम्भावनाबारे चर्चा गरिन्।

वर्षाले उदयपुरका सडक क्षतविक्षत: पहाडमा पहिरो, तराईमा डुबान

पहाडी भेगमा पहिरो र तल्लो समथर भू-भागमा खोलाहरूको कटान तथा डुबान बढेपछि सदरमुकाम गाईघाटसँग ग्रामीण भेगको यातायात सम्पर्क विच्छेद भएको छ।

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहभन्दा माथि, ३७ वटा ढोका खुला

सप्तकोशी नदीस्थित कोशी ब्यारेजमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोहा प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतारको राजधानी दोहा प्रस्थान गरेका छन्। उनी कतार एयरवेजको नियमित उडानमार्फत आज साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्।

तीन दिनको बाढी-पहिरोमा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार

अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी तीन दिनयता ६ जनाको मृत्यु भएको छ।

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी होः कोइराला

नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशन आफूहरुको परीक्षाको घडी भएको बताएका छन्।

कान्ति लोकपथको पहिरो पन्छाइयो, २७ ठाउँमा जोखिम कायमै रहेकाले रात्रिकालीन यात्रामा रोक

यद्यपि, वर्षाका कारण सडकका २७ स्थानमा पहिरोको उच्च जोखिम रहेकाले सम्भावित दुर्घटना रोक्न रातको समयमा भने सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्