एट्लान्टिकमाथि हराएको एयर एम्बुलेन्सको भग्नावशेष क्षेत्र भेटियो
प्रारम्भिक तथ्यांकअनुसार विमान करिब २४ हजार फिटको उचाइबाट तीव्र गतिमा करिब १० हजार फिटसम्म झरेको थियो।
प्रारम्भिक तथ्यांकअनुसार विमान करिब २४ हजार फिटको उचाइबाट तीव्र गतिमा करिब १० हजार फिटसम्म झरेको थियो।
घोराही उपमहानगरपालिका-१४ की सरिता केसी ताजा सागसब्जी तथा फलफूल खरिद गर्न बिहानै घोराही-१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्र पुग्छिन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ।
सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत आज समापन भएको छ।
रूसले युक्रेनको राजधानी किभमा रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई सहर छोड्न र युक्रेनको यात्रा नगर्न चेतावनी दिएको छ।
पोर्चुगलका मिडफिल्डर ब्रुनो फर्नान्डेसले क्रिस्टियानो रोनाल्डोलाई राष्ट्रिय टोली, पोर्चुगलको फुटबल र देशकै सबैभन्दा ठूलो आइकनका रूपमा व्याख्या गरेका छन्।
मौसमविद् विनोद पोखरेलले हालको मौसमी संकेतअनुसार असोज ३० देखि कात्तिक १–२ गतेसम्म मौसम बिग्रिन सक्ने बताएका छन्।
जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ।
नेपाल मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालबाट यस वर्षको मनसुन बाहिरिसकेको छ। तर मनसुन बाहिरिएसँगै वर्षा रोकिने भने हुँदैन।
तर जागिर खाइसकेपछि मात्र थाहा हुन्छ - कुर्सीमा बसेर पनि मानिस कति लामो बाटो हिँड्दोरहेछ।
सामान्य अवस्थामा रहेका उनको देवदह मेडिकल कलेजमा उपचार हुँदैछ। यसबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
सो अवसरमा उनले नेपालका आर्थिक साझेदारी र सहकार्यलाई थप बलियो बनाउने विषयमा अन्य उच्चस्तरीय भेटवार्ता पनि गर्ने दूतावासले जनाएको छ।
कोसी साहित्य-कला परिषद् नेपाल (कोसाक) ले पुस्तकलाई अभिभावकसँग जोड्ने अभियान सुरु गरेको छ।
यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाको राजधानी रियादनजिक रहेको सरकारी तेल कम्पनी अरामकोको तेल प्रशोधन केन्द्रमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनबाट हमला गरेको दाबी गरेका छन्।
वेस्ट इन्डिजले भारतविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा ऐतिहासिक जित निकालेको छ।