१ असार २०८२ आइतबार
image/svg+xml

बागमतीको महत्वाकांक्षी बजेट : ६७ अर्ब ४७ करोड विनियोजन, कर्मचारीलाई पाँच हजार महँगी भत्ता

मन्त्रालयगत बजेट विनियोजनमा भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि २४ अर्ब ८० करोड १९ लाख, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि ७ अर्ब २८ करोड ७१ लाख, वन तथा वातावरण मन्त्रालयका लागि ३ अर्ब ९९ करोड ६७ लाख, स्वास्थ्य मन्त्रालयका लागि ३ अर्ब ९६ करोड ८८ लाख विनियोजन गरिएको छ।

भौतिक पूर्वाधार मन्त्रालयका लागि २४ अर्ब ८० करोड विनियोजन

आर्थिक मामिला तथा योजनामन्त्री कुन्जन राज काफ्लेले बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका छन्।

बागमती प्रदेशको बजेट : संस्कृति, पर्यटन र कृषिमा विशेष जोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ छुट्याइएको छ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार (भोलि) बिहानदेखि लागू हुने गरी मूल्य बढेको निगमले जनाएको छ।

सुदूरपश्चिममा ३३ अर्ब ४७ करोडको बजेट

सुदूरपश्चिम प्रदेश सरकारले पनि आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरेको छ। सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले आइतबार (आज) आह्वान गरिएको प्रदेश सभाको बैठकमा ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट प्रस्तुत गरेका हुन्।

भारत-पाकिस्तानको उदाहरण दिँदै ट्रम्प: इरान-इजरायलको सम्झौता गराउन सक्छु, श्रेय पाउँदिन

भारत र पाकिस्तान बीचको पछिल्लो द्वन्द्वपछि पाकिस्तानले युद्धविरामका लागि अमेरिकालाई धन्यवाद दिएको छ, तर भारतले अहिलेसम्म अमेरिकाको प्रत्यक्ष भूमिकाबारे केही भनेको छैन।

भूराजनीतिक द्वन्द्वका कारण नेपालका अन्तर्राष्ट्रिय विमानस्थल निष्क्रिय : एमाले महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भूराजनीतिक द्वन्द्वका कारण नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आउन नसकेको बताएका छन्। पोखरेलले प्रवासी नेपाली मञ्च, बेलायतको नवौं महाधिवेशनलाई आइतबारर (आज) लेस्टरमा सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्।

लुम्बिनीमा मुख्यमन्त्रीको उद्घोषविपरीत ठूलो आकारको बजेट

सरकारले अनुमान गरेको राजस्व र विभिन्न निकायबाट प्राप्त हुने राजस्व सरकारले सोँचे अनुसार सम्भव नभएका कारण बजेट कार्यान्वयनमा समस्या हुने बताइएको छ।

बृहत् थारू सांस्कृतिक कार्यक्रम आयोजना

अध्यक्ष वैद्यका अनुसार कार्यक्रममा ५० बढी मेचीदेखि महाकालीसम्मका थारू कलाकारहरूले थारूको लोक गीत, मौलिक नाँचहरू धुम्रा नाच, झुम्रा, मघौटालगायत थारू सांस्कृतिक झल्कने प्रकारको प्रस्तुति दिनेछन् ।

हामी जहाँ भए पनि नेपाली कला संस्कृति भुल्नु हुँदैन : मन्त्री गुरुङ

‘मेरो बाउबाजे नेपाल आउन नपाई बिते। सात पुस्तापछि म पहिलोपटक नेपाल आएकी छु। मलाई आफू निकै भाग्यमानी लाग्छ।’ म्यानमारबाट अस्मिता न्यौपानेले पहिलोपटक नेपाल आएको अनुभव सुनाउँदै भावुक भइन्।

के हो भूमि विधेयकभित्रको वास्तविकता ?

सरकारले ल्याएको भूमि विधेयकभित्रको विषय स्पष्टसँग बाहिर आउन नसक्दा यसमा धेरैको जिज्ञासा रहँदै आएको छ।

क्षेप्यास्त्र प्रहार भएको भवन पुगेर नेतन्याहूको चेतावनी : इरानले ‘ठूलो मूल्य’ चुकाउनुपर्छ

इरानले शनिबार राति र आइतबार बिहान इजरायलमा गरेको क्षेप्यास्त्र आक्रमणमा १० जनाको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएको इजरायली सञ्चारमाध्यमले जनाएका छन्।

पानी पर्दा झस्किन्छन् मूलकोटवासी

गत असोजमा सुनकोसी नदीमा आएको बाढीले मूलकोट पूर्ण रूपमा पुरिएको थियो । फेरि बर्खा लागेसँगै पुनः क्षति हुने हो कि भन्ने चिन्ता स्थानीयमा देखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्