५ माघ २०८२ सोमबार
image/svg+xml

जुम्लामा चुनावी सरगर्मी चुलिँदै: ६ दलले छाने उम्मेदवार

उम्मेदवारको टुंगो लागेसँगै जुम्लाको निर्वाचन अब नाम र दलको प्रतिस्पर्धामा सीमित छैन।

यी हुन् उदयपुरका ठूला तीन दलका उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुरबाट उम्मेदवार हुने ठूला तीन दलले उम्मेदवार टुंगो लगाएका छन्।

सुमनाले भनिन्- नेता होइन, जनता भएर प्रश्न सोध्न चाहन्छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ तथा निवर्तमान सांसद सुमना श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी छन्।

पूर्णबहादुर खड्काले भने: गलत हल्लाकोपछि नलागौँ

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगविरुद्ध दायर रिट यथावत रहेको बताएका छन् ।

सुमना श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ सुमना श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी छन्।

हरि बुढा बने विश्वकै पहिलो ‘डबल एम्प्युटी’ सेभेन समिट आरोही, अपाङ्गता सचेतनामा नयाँ इतिहास

रोल्पा, थवाङका हरि बुढाले संसारका सात उच्च हिमालको आरोहण (सेभेन समिट) सम्पन्न गर्दै विश्व कीर्तिमान कायम गरेका छन् ।

जगदीश खरेल ललितपुर-२ बाट चुनाव लड्ने

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर-२ बाट प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

ओलम्पियन दीपक बिष्ट वर्ल्ड ओलिम्पियन एसोसिएसनको सदस्य निर्वाचित

नेपालका ओलम्पियन दीपक बिष्ट वर्ल्ड ओलिम्पियन एसोसिएसन (डब्लुओए) को कार्यसमिति सदस्यको रूपमा निर्वाचित भएका छन्।

यी हुन् मोरङबाट एमालेका उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) मोरङले छवटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ।

गशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

यो सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो+ ५जीमा ६,५०० एमएएच सिलीकोन–कार्बोन –एसआईसी) ब्याट्री रहेको छ जसमा १०% क्क्ष्ऋ सामग्री छ

पार्टी फेर्दै टिकट लिँदै

कांग्रेसबाट एकल नाम सिफारिस भएका कांग्रेस नेता तथा पूर्वसांसद वीरेन्द्रकुमार कनौडियाले आफनो दल त्याग गरी एमालेमा प्रवेश गरे ।

गोरखा-२ बाट उम्मेदवारी दिनुमा यस्ता छन् बाबुरामका ५ प्रमुख लक्ष्य

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर-२ बाट उम्मेदवारी दिने भएका छन्।

रास्वपाले बाँकेका तीनै क्षेत्रमा टुंग्यायो उम्मेदवार

पार्टीबाट टिकट पाएका तीन जनाले मंगलबार बाँकेस्थित निर्वाचनअधिकृतको कार्यालयमा पुगेर उम्मेदवार मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।

भाषण सकेर फर्कदै थिए, विमानस्थल नपुग्दै पक्राउ परे

नागरिक बचाउ महाअभियानअन्तर्गत पोखराको सभामा सम्बोधन गरेर काठमाडौं फर्किने हतारोमा रहेका दुर्गा प्रसाईं आफ्नो गन्तव्यमा पुग्न नपाउँदै पक्राउ परे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्