अमेरिकाद्वारा इरानमाथि भीषण हमला जारी, होर्मुजमा २० प्रतिशत टोल लगाउने ट्रम्पको घोषणा
यस तनावको मारमा निर्दोष नागरिक र व्यापारिक जहाजहरू पनि परेका छन्। संयुक्त अरब इमिरेट्स (युएई) को रक्षा मन्त्रालयका अनुसार इरानी क्रूज मिसाइलले ‘मोम्बासा’ र ‘अल बाहियाह’ नामक दुई तेल ट्यांकरलाई निशाना बनाएको छ।

