५ वैशाख २०८३ शनिबार
image/svg+xml

समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको बताएका छन्।

एमाले अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार आएपछि उनी शनिबार साँझ अस्पतालबाट डिस्चार्ज भएका हुन्।

वर्षा कम हुँदा गर्मी चर्कियो, नेपालगन्जमा ३९ डिग्री

शुक्रबार ३७ दशमलव ५ डिग्री सेल्सियस रहेको नेपालगन्जको तापक्रम आज एकैदिनमा साढे १ डिग्रीले बढेको हो।

रविले बोलाए रास्वपा सचिवालय बैठक, यस्तो छ कार्यसूची

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोलि आइतबारका लागि पार्टी सचिवालयको बैठक बोलाएका छन्।

रौतामाई मन्दिरमा झण्डै साढे ३ लाख भेटी संकलन

उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौतापोखरीमा यसवर्षको महोत्सवमा विगत वर्षहरुभन्दा तेब्बर बढी भेटी संकलन भएको छ ।

तनहुँमा इभी माइक्रो दुर्घटना

जिल्ला प्रहरी कार्यलय तनहुँका अनुसार चितवनको नारायणघाटबाट लमजुङको बेसीशहर तर्फ जाँदै गरेको गण्डकी प्रदेश ००१ ज ०१३५ नम्बरको इभी माइक्रो शनिबार साँझ तनहुँको आँबुखैरेनी स्थित पावर हाउस नजिकै दुर्घटनामा परेको हो।

गाजा युद्धमा ३८ हजार महिला र बालिकाको मृत्यु

सन् २०२५ सम्ममा गाजा युद्धमा ३८ हजारभन्दा बढी महिला र बालिकाहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जारी गरेको अनुमानित तथ्याङ्कमा जनाइएको छ।

होर्मुज पार गरिरहेका दुई जहाजमाथि इरानको आक्रमण

होर्मुजको स्ट्रेट पार गरिरहेका दुई जहाजमाथि इरानी बन्दुकधारी डुङ्गाहरूले गोली चलाएका छन् । इरानले यस समुद्री मार्गमा कडा नियन्त्रणहरू पुनः लागू गर्ने घोषणा गरेपछि यो घटना भएको हो।

किन रोकियो ‘फिर हेरा फेरी-३’, के भन्छन् अक्षय कुमार ?

बलिउड फिल्म फिर हेरा फेरी-३ तत्काल नबन्ने भएको छ । अभिनेता अक्षय कुमारले विभिन्न कारण देखाउँदै चाँडै फिल्म नबन्ने उल्लेख गरेका हुन् ।

‘सर्वोच्चको फैसलामा हाम्रा असहमति छन् तर स्वीकार गर्छौं’

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सर्वोच्च अदालतको फैसलामा आफ्ना समूहका केही असहमति र विरोधाभासपूर्ण बुँदाहरू रहे पनि विधिको शासनलाई सम्मान गर्दै त्यसलाई स्वीकार गर्ने बताएका छन्।

हात्तीवन–चम्पादेवी ‘आरोग्य पदयात्रा’मा राजदूत

नेपालस्थित विभिन्न देशका राजदूतहरूले नेपालको स्वच्छ हावापानी र स्वस्थ्य जीवन शैलीको प्रशंसा गर्दै दक्षिणकाली नगरपालिका–३ मा शनिबार पैदलयात्रा गरेका छन् ।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिवद्धता

ओझेलमा परेको कपिलवस्तुको ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले कपिलवस्तुको तौलिहवामा १०औँ प्राचीन कपिलवस्तु महोत्सव सुरु गरिएको छ ।

सर्वोच्चका कर्मचारीले नै पालना गरेनन् नियम

यही वैशाख ३ गते अदालतको अनुगमन महाशाखाबाट आकस्मिक रूपमा हाजिर एवं ‘ड्रेसकोड’ अनुगमन गर्दा नियम पालना नगरेको पाइएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

अमेरिकी सेनाले होर्मुजमा नाकाबन्दी जारी राख्ने

अमेरिकी सेनाले इरानी बन्दरगाह र तटीय क्षेत्रहरूमा नाकाबन्दी जारी राख्ने बताएको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा वर्षा

पानी पारेको उक्त प्रणाली पूर्व सर्ने क्रममा रहेकोले आसपासको क्षेत्रमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्