३० जेष्ठ २०८३ शनिबार
image/svg+xml

विद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुर्‍याउने लक्ष्य : प्रतिव्यक्ति खपत ५११ किलोवाट घण्टा

निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न विशेष प्रयास गरिने जनाइएको छ।

प्रधानमन्त्रीको सीमासम्बन्धी बयानले तनाव : हर्कले रविलाई पठाए यस्तो पत्र

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खुला पत्र लेखेका छन्।

एमालेले पार्टी शुद्धीकरण र पुनर्गठनका लागि सुझाव संकलन थाल्यो

गत फागुन २१ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन आवश्यक रूपान्तरण तथा पुनर्गठनका विषयमा सुझाव संकलन गर्न कार्यदल गठन गरिएको हो।

फिफा विश्वकपमा नोरा फतेहीको धमाकेदार प्रस्तुति

उद्घाटन समारोहमा बलिउड मोडेल तथा अभिनेत्री नोरा फतेहीले शानदार प्रस्तुति दिएकी छन्।

कानुन

जवाफमा प्रहरीले स्पष्ट पार्दै भने, ‘मुखिया बा! ऐले पञ्चलालले पीडितसँग विहे नै गरे पनि ऊबेला उसले गरेको त्यो व्यवहार त अपराध नै थियाे नि!’

पशुपति क्षेत्रमा हत्या गरी फरार भएका अभियुक्त महोत्तरीबाट पक्राउ

काठमाडौं महानगरपालिका-८ पशुपतिस्थित १५ नम्बर शिवालयमा भएको हत्या घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ।

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका डायलासिस मेसिन प्रयोगविहीन भएका छन्।

के हो चलचित्र ‘काला हिरण’ विवाद ?

खानका अनुसार चलचित्रको कथा, पोस्टर, प्रचार सामग्रीले सन् १९९८ को कालो हरिण शिकार प्रकरणलाई आधार बनाएको देखिन्छ।

देशका विभिन्न स्थानमा सवारी दुर्घटना : ११ जनाको मृत्यु, ११९ घाइते

नेपाल प्रहरीद्वारा सार्वजनिक गरिएको २४ घण्टाको तथ्यांकअनुसार देशका सातै प्रदेशका विभिन्न स्थानमा साना-ठूला सवारी दुर्घटना भएका हुन्।

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

नक्खु कारागारबाट फरार भएका दोलखाको सैलुङ गाउँपालिका–८ का ४४ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका छन्।

जेनजी भन्छन् : जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

प्रधानमन्त्री बालेन्द्र शाहले दार्चुलामा रहेको अपी हिमाल बेस क्याम्पको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि जेनजी अभियान्ताले कटाक्ष गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्