११ पुस २०८२ शुक्रबार
image/svg+xml

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर भएका बताएका छन्।

क्यानडामा एकपछि अर्को भारतीयको हत्या

टोरन्टोस्थित भारतीय वाणिज्य दूतावासले शिवांक अवस्थीको मृत्युमा शोक व्यक्त गरेको छ।

सञ्चारमन्त्री खरेलले आज देउवा, ओली र प्रचण्ड भेट्दै

सञ्चारमन्त्री जगदिश खरेलले आज तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने भएका छन्।

बालेनले रक्षा बमलाई जिम्मेवारी दिँदा सुदन गुरुङको अवस्था के?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)चार दिनयता राजनीतिक संवादमा सक्रिय छन्।

५१औं दीक्षान्त समारोह: प्राप्त ज्ञान र सिप स्वदेशमै लगानी गर्ने उत्कृष्ट विद्यार्थीको भनाइ

विगतमा युवा विद्यार्थी एक हातमा पदक र अर्को हातमा बिदेसिने भिसाको तयारी गरिरहेको अवस्थामा भेटिन्थे, यसपटक त्यसमा परिवर्तन आएको छ।

भारतको गुजरातमा भूकम्पको धक्का महसुस

तर बिहान सबेरै गएको भूकम्पले क्षेत्रका केही भागमा त्रास फैलाएको थियो। भूकम्पका कारण धेरै बासिन्दा सावधानी अपनाउँदै घर बाहिर निस्किएका थिए।

विद्युतीय प्रसारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने

सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ।

चन्द्र भण्डारी भन्छन् : घर भत्काउने होइन, भित्र सुधार गर्नुपर्छ

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुक सहयोग, समझदारी र दिशा निर्देशनको प्रतीक्षामा रहेको बताएका छन्।

अफ्रिका कप अफ नेसन्स चार वर्षमा गर्ने निर्णयप्रति आपत्ति

माली फुटबल टोलीका प्रशिक्षक टोम सेन्टफिएटले अफ्रिका कप अफ नेसन्स हरेक दुई वर्षको सट्टा चार वर्षमा एकपल्ट आयोजना गर्ने निर्णयप्रति कडा आलोचना गरेका छन्।

बालेनप्रति हर्कको कटाक्ष : लुकेर देश खरानी बनाउने गेमरसँग हर्क साम्पाङ भेट्दैन

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहप्रति कटाक्ष गरेका छन्।

हुम्ला आगलागी : दुई गम्भीर घाइते, पाँच घर खरानी

आगोमा परेर दुवैजनाको शरीर निकै जलेको छ। घाइते दुवैजनालाई थप उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोटमा ल्याइएको छ।

उपन्यासकार उषा केसीको ‘हिउँफूल’ माथि परिचर्चा

कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनबारे संक्षिप्त जानकारी गराएका थिए।

बंगलादेशमा फेरि एक हिन्दू युवकको कुटपिट गरी हत्या

बंगलादेशमा फेरि एक पटक भीडले एक हिन्दू युवकलाई कुटपिट गरी हत्या गरेको छ।

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

दुर्घटनामा परी गम्भीर घाइते भएका महतोको उपचारका क्रममा सेन्ट्रल हस्पिटल भरतपुरमा साढे तीन बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

सय वर्षदेखि गोरुले घुमाउने पुरानो कोलमा उखु पेल्दै किसान

मानिस वा गोरुले तेर्सो पारिएको काठलाई घुमाएर मुडा र फलामबाट बनाइएको कोल चलाउने गरिन्छ। गोरु नभएको अवस्थामा मानिसले काठ घुमाउने गर्दछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्