२८ वैशाख २०८३ सोमबार
image/svg+xml

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना मस्यौदामाथि छलफल

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ को मस्यौदामाथि छलफल भएको छ ।

युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको माग

इरानले यस क्षेत्रमा युद्ध अन्त्य गर्न र विदेशमा रोक्का गरिएको सम्पत्तिलाई फुकुवा गर्न आह्वान गरेको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठ

सोमबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

‘नेपाल कार्बन प्राधिकरण’ गठन गरिने, वन क्षेत्रलाई डलर आर्जनको माध्यम बनाइने

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत वन क्षेत्रलाई मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार बनाउने घोषणा गरेको छ।

जी-क्लाउड र डाटा नीति कार्यान्वयनका लागि केन्द्रीय समन्वय प्रणाली विकास गरिने

नीति तथा कार्यक्रममा डाटा, कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्रविधि र साइबर सुरक्षाको प्रयोगमार्फत नवप्रवर्तन तथा स्टार्टअप प्रवर्द्धन गर्दै ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिने उल्लेख छ।

अभ्यास खेलः नेपाल 'ए' को क्लिनस्विप, अन्तिम खेलमा अमेरिका ८ रनले पराजित

नेपालले दिएको २६५ रनको लक्ष्य पछाएको अमेरिकाले ४१.१ ओभरमा सबैविकेट गुमाएर २५७ रन मात्र बनायो।

कृषिमा ‘एग्री–टेक’ र किसान क्रेडिट कार्ड: बाली लगाउनुअघि नै समर्थन मूल्य तोकिने

सरकारले कृषिलाई प्रविधिमैत्री र व्यावसायिक बनाउन ‘एग्री–टेक’ र किसान क्रेडिट कार्डको अवधारणा सार्वजनिक गरेको छ।

राजनीतिक दलमा आवद्ध भएको पाइए निजामती कर्मचारी बर्खास्त हुने

सरकारले राजनीतिक दलमा आवद्ध भएको पाइए निजामती कर्मचारीलाई तत्काल बर्खास्त गर्ने भएको छ।

गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने

सरकारले आगामी आर्थिक वर्षमा पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तरराष्ट्रिय मापदण्ड अनुरूप विकास गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ।

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य

सरकारले आगामी एक दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित लगानीका लागि ‘एक्सप्रेस नीति’ अघि सारेको छ।

टेक्सासमा रेलको डिब्बाभित्र छ जना मृत फेला

अमेरिकाको दक्षिणी टेक्सासमा एक कार्गो रेलको एउटा ‘डिब्बा’ मा छ जना मृत अवस्थामा फेला परेका छन्।

पश्चिम नेपालमा वर्षा, पानी पार्ने प्रर्णाली पूर्व सर्दै : मौसमविद्

बैतडी, डडेलधुरा, बझाङ, डोटी, अछाम, कालीकोट आसपासका जिल्लाका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ।

कर्णालीमा कांग्रेस नेतृत्वको सरकार बनाउने समय आयो : गगन थापा

सभापति थापाले राष्ट्रिय राजनीतिक सहकार्यअनुसार प्रदेश तहमा पनि सत्ता समीकरण परिवर्तन हुनु स्वाभाविक रहेको बताउँदै कर्णालीमा कांग्रेसले नेतृत्व लिनुपर्ने अवस्था सिर्जना भएको धारणा राखे ।

वि.सं. २०८५ लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाइने

सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका तर्फबाट पर्यटन क्षेत्रको पुनरुत्थान र पूर्वाधार विकासका लागि यस्तो योजना अघि सारेका हुन्।

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थानपना गरिने

सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्