सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैनः सञ्चारमन्त्री तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन्।
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन्।
एसीसी मेन्स प्रिमियर कप २०२६ अन्तर्गत नेपाल र साउदी अरेबियाबीचको अबको केहीबेरमा खेल सुरु हुँदैछ।
स्पेनिस ला लिगामा गएराति एथ्लेटिक बिल्बाओले एट्लेटिको मड्रिडलाई ३-० ले पराजित गरेको छ।
अमेरिकी विज्ञप्तिमा ती ट्यांकरहरूलाई इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) र यस क्षेत्रमा यसका सशस्त्र प्रतिनिधिहरूलाई आर्थिक सहयोग गर्न मद्दत गर्ने छायाँ नेटवर्कको हिस्सा भनिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले श्रीराम न्यौपाने र सागर ढकाललाई फिर्ता बोलाउने कुनै औपचारिक निर्देशन भएको नभएको बताएका छन्।
इंग्लिस प्रिमियर लिगमा गएराति म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई १-० ले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ। सिटीको जितमा एर्लिङ हालान्डले निर्णायक गोल गरे।
महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान तथा रोकथाम गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना अभियान सञ्चालन गरिएको छ।
रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनासकारी बाढीपछि हालसम्म एक हजार ३३१ जनाको शव फेलापरेको छ भने पाँच हजार जना अझै सम्पर्कविहीन रहेका छन्।
एसीसी मेन्स प्रिमियर कप २०२६ अन्तर्गत नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ।
रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन्।
म्याग्दीको रघुगङ्गा गाँउपालिका–४ दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मन फुकाएर सहयोग गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन्।
रसुवाको बाढी-पहिरोमा बेपत्ता आफ्ना नौ नागरिकको खोज तथा उद्धारलाई मुख्य प्राथमिकतामा राख्दै दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने भ्रमणका क्रममा शनिबार काठमाडौं आइपुगेका छन्।