१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml

सुनकोशी-मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

सोमबार बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा उक्त निर्देशन दिइएको हो।

प्रधानमन्त्री उद्धार कोषमा १८ अर्ब : बाढीपीडितलाई ३७ करोड निकासा, हेलिकोप्टर उडानमा २६ करोड खर्च

कोषले एक अर्ब रुपैयाँ भोटेकोसी बाढीपीडितको उद्धार र राहतका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको छ।

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान

निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ।

मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर

आयोगका अनुसार आचार्यले रु नौ करोड ७२ लाख ७१ हजार ९८९ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको जनाएको छ।

बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

सरकारी खरिद प्रणालीमा विवरण हेरफेर गर्ने पक्राउ

नेपाल प्रहरीले सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गर्ने तीन जनालाई पक्राउ गरेको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

हिमाली आवाज स्थापित गर्ने अवसर

हिमाल पग्लिँदै छन्, हिमतालको जोखिम बढ्दै छ र हिमाली विपद्ले बर्सेनि ठुलो मानवीय तथा आर्थिक क्षति निम्त्याइरहेका छन्।

अनुमति नलिई डोल्पा पुगेका ६ भारतीय पर्यटकलाई जरिवानासहित कारबाही

शे–फोक्सुण्डो गाउँपालिका–४ बाट सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएका भारतीय पर्यटकलाई नियमानुसार अनुमति शुल्क र जरिवाना असुल गरी कारबाही गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।

बडीमालिकामा ज्यान गुमाएका मनिषको श’ व सेनाको हेलिकप्टरमार्फत मार्तडी ल्याइयो

प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा हिमपातका कारण ज्यान गुमाएका कञ्चनपुरका २० वर्षीय मनिष बोहराको शव नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याइएको छ।

अख्तियारको विशेष टोलीले निकोसेरामा गाडी रोकेर जाँच गर्दा ३३ लाख रुपैयाँ बरामद

३३ लाख रुपैयाँ घुस लिएको आरोपमा मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृतसहित चार जना पक्राउ

तनहुँमा भेटियो १८ किलोको अजि’ङ्गर

तनहुँको शुक्लागण्डकी नगरपालिका-२ सुन्दरी गाउँस्थित एक कच्ची घरको धुरीबाट सोमबार साँझ १८ किलो तौल भएको अजिङ्गरको सकुशल उद्धार गरिएको छ।

सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा मधेश च्याम्पियन

मधेश प्रदेश प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको टिम च्याम्पियन भएको छ ।

सरकारले तीन महिने प्रगति सुनाउँदै भन्यो- ४२१ निर्णयमार्फत जनसरोकार र प्रविधिमा आमूल परिवर्तन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचनाको हक सम्बन्धी ऐनअनुसार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक (२०८३ साउन १ देखि असोज मसान्तसम्म) को विस्तृत प्रतिवेदनले सरकारका कामहरूको फेहरिस्त बाहिर ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्