१८ पुस २०८२ शुक्रबार
image/svg+xml

विपन्न मुसहर समुदायलाई चौदण्डीगढीको न्यानो ब्ल्याङ्केट

अत्याधिक बढेको जाडोबाट बचाउन नगरपालिकाले दलित तथा अति विपन्न मुसहर समुदायलाई ब्ल्याङ्केट वितरण गरेको हो ।

गायिका त्रिशला गुरुङद्वारा रास्वपा बन्दसूचीमा नबस्ने घोषणा

राजनीतिक पदमा नरहँदा पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा आफ्नो क्षमता र विवेकअनुसार निरन्तर योगदान पुर्‍याइरहने उनले बताएकी छन्।

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना गरिएको छ ।

पुस मसान्तमा विशेष महाधिवेशन हुन्छः गगन

शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाखमा नियमित महाधिवेशनको मिति तय गरेपछि विशेष महाधिवेशन अनिवार्य बनेको उनले बताएका हुन्।

डिआइजी कपमा पुलिस र प्रभात सेकेन्डरीको उपाधि भिडन्त

नेपाल पुसिल स्कुल र प्रभात सेकेन्डरी स्कुलबिच भोलि डिआइजी कप फुटबलमा उपाधि भिडन्त हुँदैछ ।

१५ औँ महाधिवेशनमा प्रवेश गरिसक्यौँ, कार्य तालिकाअनुसार काम मात्रै नभएको होः प्रवक्ता महत

कार्य सम्पादन समितिको बैठकले वैशाख २८ देखि ३१ गतेसम्मका लागि १५ औँ महाधिवेशनको मिति तय गरेको छ।

‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक

चलचित्र मरिचमान श्रेष्ठको मुख्य भूमिका र निर्देशनमा निर्मित चलचित्र ‘गोबर गणेश’ को ट्रेलर आज शुक्रबार सार्वजनिक भएको छ।

निर्वाचनको काम द्रूत गतिमा: खर्च सीमा तोकियो, चार करोड मतपत्र छाप्ने

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र बनाएको छ।

क्रिकेटर करणले औँठी उपहारसँगै सार्वजनिक गरे वर्षासँगको प्रेम

क्रिकेटर करण केसीले आफ्नी प्रेमिका सार्वजनिक गरेका छन् । रोमान्टिक मुडमा देखिएका दुवैले औँठी चिनो साटेका छन् ।

‘कुलमान रास्वपा प्रवेश गरेको कुरा सरकारलाई थाहा छैन’

पछिल्लो समय स्वयं सञ्चार मन्त्री खरेल पनि चुनाव लड्ने मनसायमा रहेको कुरा सुनिन थालेका छन्। उनले सरकारका मन्त्री पनि योग्य नागरिक भएकाले चुनावमा उठ्न पाउने प्रतिक्रिया दिए।

फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन् ।

बंगलादेशले एक वर्षमा चार टेस्ट र १२ एक दिवसीय क्रिकेट खेलाउने

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले २०२६ को घरेलु अन्तर्राष्ट्रिय क्यालेन्डरको घोषणा गरेको छ।

कांग्रेसको १५ औँ महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म

जसअनुसार वैशाख २८ गते देखि ३१ गतेसम्मको मिति प्रस्ताव भएको एक पदाधिकारीले बताए।

‘बब डाइ’ छायांकन ४२ दिनमै सकियो

चलचित्र बब डाइको छायांकन सकिएको छ। प्रवीण श्रेष्ठको निर्देशनमा निर्मित चलचित्रको ४२ दिनमै छायांकन सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्