२५ आश्विन २०८३ आइतबार
image/svg+xml

‘बाटुलो जुन’ को ‘मेरो मन चोर्यौ सुटुक्कै’ सार्वजनिक

‘बाटुलो जुन’ को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ घटस्थापनाको साइत पारेर सार्वजनिक भएको छ।

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्षले लिए शपथ

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

जिबुटीको तटमा डुंगा दुर्घटना : १०९ आप्रवासीको मृ’त्यु, ११६ बेपत्ता

जिबुटीको तटमा डुंगा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ भने ११६ जना बेपत्ता भएका छन्।

महेन्द्र र पृथ्वी राजमार्ग स्तरोन्नतिका लागि एडीबीको ४७ अर्ब सहायता स्वीकृत

एडीबीले ३० करोड ५७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहायता स्वीकृत गरेको हो।

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र शैक्षिक गुणस्तरका विषयलाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

सरकारी हेलिकोप्टर संस्थाको निजी सम्पत्तिजस्तो गर्न भएन : केपी ओली

उनले सरकारी हेलिकोप्टरको प्रयोग र उद्धार कार्यमा विगतमा कमजोरी भएको बताउँदै त्यस्ता घटना नदोहोर्‍याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

नयाँ नेतृत्व, पुरानै समस्या: गगनले कसरी बदल्लान् कांग्रेस ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। शनिबार बिहान सम्पन्न सभापति पदको मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गरे।

नाना पाटेकरको निधन प्राकृतिक : पोस्टमार्टम रिपोर्ट

प्रहरी अनुसन्धानका क्रममा पाटेकरले निधन हुनुभन्दा केही घण्टाअघि आफ्ना निकट साथी अमेय नाइकलाई सन्देश पठाएको खुलेको छ।

केपी ओली भन्छन् : राज्यले अहिले मात्रै ज्यानमारा भनेको होइन

आइतबार काठमाडौंमा एमालेको सम्पर्क विशेष संगठन कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै ओलीले आफूविरुद्ध विभिन्न किसिमका प्रहार भइरहेको बताए।

शक्तिशाली भूकम्पपछि पानामामा संकटकाल घोषणा

शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा सरकारले शनिबार संकटकाल घोषणा गरेको छ।

बूढीगण्डकी बाढी : भेडीगोठबाट बेपत्ता हुने पाँचजना को को हुन् ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङ निवासी उनीहरू सम्पर्कविहीन भएका हुन्।

प्रधानाध्यापकमाथि लात्ती-मुक्का प्रहार गर्ने दुई पक्राउ

काठमाडौंको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट तथा शिक्षिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको कसिलो बलिङ, सन्दीपलाई एकै ओभरमा दुई विकेट

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १७औं ओभरमा मेडनसहित २ विकेट लिएपछि क्यानाडा दबाबमा परेको हो।

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै आवागमन गराइएको छ।

जिल्ला अधिवेशनको तयारीमा जुट्यो देउवा पक्ष

अधिवेशनलाई व्यवस्थित र सफल बनाउन पार्टीले छवटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्