गणतन्त्रको रक्षा गर्न स्वाभाविक कित्तावन्दी हुन्छः जनार्दन शर्मा
राजावादी शक्तिको शक्ति प्रदर्शन चलिरहेका बेला गणतन्त्रवादी दलको कार्यगत एकताबारे नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले प्रश्नको उत्तर दिँदै उपमहासचिव शर्माले भने, ‘कार्यगत एकता भएको छैन । तर गणतन्त्र र राजतन्त्र भन्दा स्वाभाविक रुपमा कित्तावन्दी त हुन्छ।’