‘चुनावअघि छानविन प्रतिवेदन आएको भए सायद चुनाव हुँदैन थियो, आयोगले विवेक पुर्यायो’
वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले निर्वाचनअघि जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक नगरिनुलाई सकारात्मक मानेका छन्।
वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले निर्वाचनअघि जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक नगरिनुलाई सकारात्मक मानेका छन्।
भूमिका श्रेष्ठले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिको आवाज र सामाजिक न्यायको विषयलाई संसद् पुर्याउने बताएकी छन् ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले विज्ञप्ति जारी गरेर उनको मृत्यु भएको जनाएको हो।
संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले भर्खरै सम्पन्न आमनिर्वाचनमा पुराना ठूला दलहरूले आफ्नै कार्यकर्ताको मत समेत गुमाएको बताएका छन्।
संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले भर्खरै सम्पन्न आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको दुई तिहाइ नजिकको जनमत अस्वाभाविक नभएको बताएका छन्।
जात्राको समापन पश्चात् आजै रातिदेखि बछलेश्वरीको रथयात्रा शुभारम्भ हुन्छ ।
आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाउने तयारी गरेकाे हाे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना व्यक्त गरेका छन्।
केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन्। काठमाडौंबाट पाँच यात्रु लिएर आज दिउँसो १२ बजेर २ मिनेट जाँदा खार्तम्छास्थित बालाबेँसी आइपुगेको हेलिकप्टर अवतरणको क्रममा भित्तामा ठोक्किएको थियो।
ओलीले हँसिलो चेहरा बनाउँदै भने, ‘हेर्नुस् त म ठीक छु । मलाई स्वास्थ्यले साथ दिएको छ ।’
पहिलो दिन मंगलबार बलिङ र ब्याटिङमा खराब प्रदर्शन गरेको पुलिसले दोस्रो दिनको खेलमा बुधबार भने त्रिभुवन आर्मी क्लबलाई नियन्त्रणमा राखेको हो।
भदौ २४ गते बिहानसम्म केन्द्रीय कारागारमा तीन हजार ८८० कैदीबन्दी थिए।
जर्मनीको सह-वित्तीय सहयोगमा KfW विकास बैंक मार्फत निर्माण हुन लागेको यस परियोजनाअन्तर्गत ४५ किलोमिटर लामो २२० केभी डबल–सर्किट प्रसारण लाइन निर्माण गरिनेछ।
उनले सरकारले काम थालेको तीन महिनासम्म बोल्नु बेकार भएको बताएका हुन्।
आगामी चैत १२ देखि १४ गतेसम्म देशभर आयोजना हुने यस मेगा एक्सचेञ्ज कार्निभल ईभीमा अपग्रेड हुने सबैभन्दा उपयुक्त समय हुने छ।