झोले
मन्दिरा, म बिउँझिएँ! मैले झोला खोलामा सेलाइसकेँ। आऊ अब तिमी पनि डल्ला फोर्न। अब मलाई हलो जोत्ने हले भन्नू।
मन्दिरा, म बिउँझिएँ! मैले झोला खोलामा सेलाइसकेँ। आऊ अब तिमी पनि डल्ला फोर्न। अब मलाई हलो जोत्ने हले भन्नू।
शनिबार राति परेको चट्याङ लागेर उदयपुरका एक व्यक्ति गम्भीर घाइते भएका छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न सरकारले जाँचबुझ आयोग बनाएको थियो। आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाएको छ।
कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ आज इटहरीमा आयोजना हुँदैछ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
तीन हप्ताअघि खासै चर्चाबिना अस्ट्रेलियामा सुरु भएको एएफसी महिला एसियन कप फुटबल प्रतियोगिता शनिबार फाइनलसँगै समापन हुँदै छ।
जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्।
यस क्षेत्रमा अहिले फोन सेवा पनि अवरुद्ध हुँदा थप समस्या भएको छ। यद्यपि यात्रुहरूको उद्धारका लागि स्थानीय तहसँग समन्वय भइरहेको उपरीक्षक ज्ञवालीले बताए।
आवाजविहीनको आवाज भएर, नयाँ युगको सारथि भई, स्वर्णिम सपना निर्माण गर्न, इतिहास बनिसकेका छन् अक्षरहरू, आऊ हामीसँगै आऊ।
यस वर्षको प्रतिवेदनले एउटा चिन्ताजनक तथ्य पनि उजागर गरेको छ। उत्तर अमेरिका र पश्चिमी युरोपका विकसित देशहरूमा विगत १५ वर्षको तुलनामा युवाहरू (विशेष गरी २५ वर्षमुनिका) को खुसीको स्तर उल्लेखनीय रूपमा घट्दो क्रममा छ।
संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले इरानको तेलमाथिका केही प्रतिबन्धहरू हटाउने ट्रम्प प्रशासनको निर्णय अस्थायी भएको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा कुनै पनि प्रकारको युद्धविराम नचाहेको बताएका छन्।
काठमाडौं महानगरपालिकाले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका परीक्षार्थीलाई परीक्षामा सहभागी हुन विशेष किसिमले सहजता प्रदान गरेको जनाएको छ।
प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पुर्याओस् भन्ने कामना गरेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले ईद-उल-फित्रको शुभकामना दिएका छन्।