२४ चैत्र २०८१ आइतबार
image/svg+xml ०:१६ पूर्वाह्न

पूर्वराजा ज्ञानेन्द्रमाथि कारबाही गर

यो लोकतन्त्र हो। त्यसैले राजावादी हुन पनि पाइन्छ। राजा चाहिन्छ भनेर विचारको राजनीति गर्न पनि पाइन्छ तर त्यो शान्तिपूर्ण हुनुपर्छ।

पूर्वराजालाई ज्योतिष हरिहरको सुझाव: दही खाएर पश्चिम दिशाबाट यात्रा गर्नु

ज्योतिष हरिहर अधिकारीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई शुभ साइतका लागि दही खाएर पश्चिम दिशाबाट यात्रा गर्न सुझाव दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्