छोराको जन्मदिनमा गीतकार डा. रमिल अधिकारीले गर्याे विद्यार्थीलाई सहयोग
गीतकार रमिल अधिकारीले छोराको जन्मदिनमा विद्यार्थीलाई सहयोग हस्तान्तरण गरेका छन्।
गीतकार रमिल अधिकारीले छोराको जन्मदिनमा विद्यार्थीलाई सहयोग हस्तान्तरण गरेका छन्।
निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो।
केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए। स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन्।
उनले लेखेका छन्, ‘चुनावमा “मासु भात” भन्ने शब्द र “दही चिउरे” भन्ने शब्द एकदम हिट रहेछ। एउटैको पछि लाग्ने मासु भात, अनि कहिले उसको, कहिले उसको पछि लाग्ने दही चिउरे।
जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भए। उनले सो समारोहलाई सम्बोधन गरे।
नागरिक न्युजको निर्वाचन विशेष कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले नेपालले पनि विद्युतीय मतदान अपनाउनुपर्नेमा जोड दिए।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकार भएका सबैलाई आग्रह गरेको छ।
बुधबार सामाजिक सञ्जाल एक्समा सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको आशामा हिउँ बर्साएको भन्दै व्यंग्य पनि गरेका छन्।
सामसङ नेपालले होली अफरका साथ आफ्ना वासिङ मेसिन र रेफ्रिजेरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ।
सो अवसरमा उनले नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षका अवसरमा आयोजना भएको कार्यक्रमलाई विशेष सम्बोधन समेत गरेका थिए।
अभिमन्यू निरवीले लेखेकाे संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेको यस फिल्मलाई आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो।
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले इम्प्लोई स्किल इन्हान्समेन्ट प्रोग्राम सम्पन्न गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार आज बिहान लु३च ५४७२ नम्बरको निजी कार दुर्घटना हुँदा बुटबल उपमहानगरपालिका–१ का २७ वर्षीय शुभम् जैसवालको मृत्यु भएको हो।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२ रहेको छ।
उनीमाथि काठमाडौं महानगरको प्रमुख हुँदा खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर फुटपाथका गरिबलाई लखेटेको आरोप लाग्ने गरेको छ। तर मंगलबार झापाको कमल गाउँपालिकास्थित सुकुम्बासी बस्ती पुगेका उनले नयाँ तर्क प्रस्तुत गरेका छन्।