सामाजिक सञ्जालमा राजावादी आन्दोलन स्थगितको अफवाह, राप्रपाद्वारा खण्डन
शुक्रबार (भोलि) राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा गणतन्त्रविरुद्ध आन्दोलन गर्दैछ।
शुक्रबार (भोलि) राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा गणतन्त्रविरुद्ध आन्दोलन गर्दैछ।
‘उनले धेरै मूर्खता नगरेको भए अझै केही वर्ष सात राजनीतिक दलमाथि दमन नगरेको भए, नेताहरूलाई उनैको पछि लाग्छु भनेर आत्मसमर्पण गर्न खोज्दा पनि लात्ता नहानिदिएको भए सायद केही वर्ष टिक्न पनि सक्थे।’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन्। उनले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको स्पष्ट पारे।
लोकतन्त्रमा मज्जाले बोल्न पाउने बताउँदै सांसद न्यौपानेले अराजक र समाजलाई अराजकतातिर धकेल्ने छुट कसैलाई पनि नभएको बताइन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवल शमशेर राणाले प्रजातन्त्र दिवसमा पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको आह्वानको जिल्ला जिल्लाबाट दीप प्रज्वलनसहित स्वागत गर्न आग्रह गरेका छन्।