८ आश्विन २०८३ बिहीबार
image/svg+xml

रोशी खोलामा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको उद्धार

बस फसेपछि स्थानीयवासीको सहयोगमा बसमा रहेका यात्रुहरूको उद्धार गरिएको छ।

नेपाल मेडिकल काउन्सिलको भूमिका गुणस्तरीय बनाउन छलफल

नेपाल मेडिकल काउन्सिलको भूमिकालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल सम्पन्न भएको छ।

घट्दै पानीको भण्डार

विश्वका लागि स्वच्छ पानीको अभाव अब सामान्य विषय बनेको र जलचक्र अनियमित हुँदै गएकाले पूर्वानुमान गर्न कठिन बन्दै गएको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले देखाएको छ।

विपद्को जोखिमलाई मध्यनजर गर्दै सिन्धुलीमा उच्च सतर्कता, होल्डिङ सेन्टरको तयारी

सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सिन्धुली जिल्ला प्रशासन कार्यालयले पूर्वतयारी तथा प्रतिकार्यका कामलाई तीव्रता दिएको छ।

बेँसीसहर-चामे सडकमा राति गाडी चलाउन नपाइने

बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

राजनीतिमा सहभागी शिक्षकमाथि निगरानी

सामुदायिक विद्यालयका शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषय सार्वजनिक हुन थालेपछि शिक्षा तथा खेलकुद मन्त्रालयले देशभर निगरानी र कारबाही प्रक्रिया अघि बढाएको छ।

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका स्तरीय अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ।

महाधिवेशन महोत्सव बनोस्

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नेपाली कांग्रेसको भूमिका अत्यन्त महत्त्वपूर्ण, गौरवपूर्ण र दिशानिर्देशक रहँदै आएको छ।

रास्वपाले सांसदको उपस्थिति तालिका तोक्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत न्यूनतम उपस्थिति तालिका निर्धारण गरेको छ।

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकको साझा आवाजलाई सशक्त बनाउन हिमाली राष्ट्र र साना टापु विकासशील राष्ट्रबीच सुदृढ सहकार्य आवश्यक रहेको बताएका छन्।

पोखरा-दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

अघिपछि सुनसान देखिने पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन कक्षमा बुधबार दिउँसोदेखि नै चहलपहल सुरू भएको थियो।

भोटेकोशी बाढी प्रभावितलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्छ : नेपाल

भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट आएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रभावितको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्ने बताएका छन्।

जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो

डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको विमानको पछाडिको दायाँतर्फको चक्का फुत्किएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्