कपिलवस्तु कृष्णनगर भन्सार : आयात बढ्दै निर्यात घट्दै
कृष्णनगर भन्सारबाट आयात बढ्दै गएको छ भने निर्यात घट्दै गएको छ।
कृष्णनगर भन्सारबाट आयात बढ्दै गएको छ भने निर्यात घट्दै गएको छ।
अन्दाजी ७ वर्षको भाले बाघ नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्वाहाम्फेले बताए।
भेटवार्तामा नेपाल–स्विट्जरल्याण्डबीचको लामो समयदेखिको सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहकार्य गर्न सकिने क्षेत्रबारे छलफल भएको हो।
प्रतिनिधिसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडाध्यक्ष अनवर माहोम्मद मुसलमान राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्।
उनीहरूको एकै माग छ, ‘पोल्ट्री फार्मबाट बिचौलिया हटाऊ, किसानलाई राहत देऊ।’
तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको लोक फ्लेबरको गीतमा पछिल्लो समय तीज संस्कृति धान्ने चाडभन्दा पनि देखाउने माध्यम बन्दै गएको यथार्थलाई चित्रण गरेको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार प्रदेश सभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् ।
सभामुखले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा र रास्वपा सांसद इन्दिरा रानामगरले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
गणेशमान सिंहको जीवन, सङ्घर्ष, त्याग, साहस र निष्ठामा आधारित यस नाटकलाई वरिष्ठ रङ्गकर्मी अशेष मल्लले परिकल्पना, नाट्य रूपान्तर तथा निर्देशन गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै ओलीले नेपालको संविधानले मृत्युदण्डको सजाय हुने गरी कानुन बनाउन निषेध गरेको भए पनि नेपाली छोरीको जीवनभन्दा ठूलो कुनै संविधानको धारा वा अन्तर्राष्ट्रिय प्रोटोकल हुन नसक्ने धारणा राखिन्।
सांसद अर्यालले पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र यस्ता घटना दोहोरिन नदिन गम्भीर अध्ययन र अनुसन्धान गराउन सरकारको ध्यानाकर्षण गराइन्।
सोमबार बिहान उदयपुरमा भएको सवारी दुर्घटनामा मत्यु हुनेको संख्या तीन पुगेको छ।
बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका नाबालक आरोपीको भिडियो प्रहरीबाटै लिक भएको पुष्टि भएको छ।
सामसङ नेपालले आफ्ना टिभी तथा होम अप्लायन्सेसमा २३ प्रतिशतसम्मको क्यासब्याक र आकर्षक उपहारसहित विशेष मनसुन अफर सार्वजनिक गरेको छ।