२ वैशाख २०८२ मंगलबार
image/svg+xml ११:५६ पूर्वाह्न

अल्ट्रालाइट जहाजबाट सगरमाथा क्षेत्र घुमाउने एभियाको योजना

पोखराको आकाशमा अल्ट्रालाइट जहाजमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई सयर गराईरहेको एभिया क्लवले सगरमाथा क्षेत्रको प्रत्यक्ष अवलोकन गराउने उद्देश्यले मधेश प्रदेशबाट पनि उडानको तयारी थालेको छ। त्यसका लागि केहीदिन अघि जनकपुर विमानस्थलबाट परीक्षण उडान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्