संविधान संशोधन आवश्यक छः उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन्।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्रसङ्घ, नेपालका आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेट गरेकी छन्।
दुर्घटनाग्रस्त ग२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ।
उदयपुरमा मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाट–कटारी खण्डको अँधेरीमा दुर्घटना भएको छ। ‘दुर्घटनाको हटस्पट’ कहलिएको उदयपुरगढी गाउँपालिका ७ अँधेरीमा यात्रुबाहक बस दुर्घटना हुँदा सहचालकसहित १५ जना घाइतेमध्ये २ को अवस्था गम्भीर रहेको छ ।
मेची राजमार्गअन्तर्गत इलामको सूर्याेदय नगरपालिका–७, कन्याममा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन्।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग२ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ।
दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। लमहीदेखि घोराहीतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको बस आज दुर्घटना हुँदा चार पुरुष र तीन महिला घाइते भएका हुन्।
‘मलाई लाग्छ हरेक प्रतियोगिता पछि, हामीले नयाँ लक्ष्यहरू सेट गर्नुपर्छ। म मेरो टोलीसँग कोर्ट भित्र र बाहिर गरेको सबै कुरामा साँच्चै खुसी र गर्व गर्छु’ उनले खेलपछि भने।
ताप्लेजुङमा ८० मतदान स्थल र १ सय २७ मतदान केन्द्र रहेका छन्।
नगरपालिकाले चालु वर्ष १ अर्ब ५७ करोड १९ लाख ६५ हजार ७ सय ७३ रुपैयाँको बजेट परिचालन गरिरहेको छ।
आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका नौ उम्मेदवारले मात्रै हालसम्म बैङ्क खाता खोलेका छन् ।
सन् २०२४ को संस्करणको लागि छनोट हुन नसकेको जिम्बावेले पहिलो चरणमा पूर्व विश्व च्याम्पियन अस्ट्रेलिया र श्रीलंकालाई पराजित गर्दै समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै सुपर-८ मा पुगेको हो।
मेचीनगर–१ गाडागल्ली निवासी भट्टराई यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल किसान मजदुर पार्टीको उम्मेदवार छन्।
पोखराको राष्ट्रबैंकचोकस्थित पर्यटक बसपार्कबाट बस बेलुकी ७ बजे छुटेको थियो। बसमा ३५ जना यात्रुको नाममा सिट बुकिङ गरिएको थियो। साइका अनुसार ३५ सिट क्षमताको उक्त बसमा क्षमता अनुसार नै यात्रु सवार थिए। बसका चालक र सहचालक समेत गरि ३७ जना पोखराबाट हिडेका थिए।