कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका-२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ। दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूला/ठूला ढुङ्गा थुप्रिएका छन्।
कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका-२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ। दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूला/ठूला ढुङ्गा थुप्रिएका छन्।
नेपाल धितोपत्र बोर्डले कारोबार नै स्थगित गर्नुपर्ने अवस्था उत्पन्न भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्।
परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्ल सिकोरस्कीसँग भेटवार्ता गरेका छन्।
बुलेटिनमा उल्लेख गरेअनुसार उक्त अवधिमा भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी अपाउन अनुरोध गरिएको छ।
त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ।
जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ‘ट्राफिक लाइट’ जडानको काम सुरुआत गरिएको छ।
चेन्नई सुपर किंग्सले भारतीय पूर्व तीव्र गतिका बलर जहीर खानलाई आईपीएल २०२७ का लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
युवा वैदेशिक रोजगारीमा गएपछि रेमिटेन्स आप्रवाहमा भएको वृद्धि, पर्यटकबाट हुने विदेशी मुद्रा आम्दानी, वैदेशिक सहायता तथा ऋण, निर्यातबाट प्राप्त विदेशी मुद्रा, आयातमा भएको तुलनात्मक नियन्त्रणलगायत कारणले सञ्चिति बढेको हो।
परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरासँग भेटवार्ता गरेका छन्।
नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी अहिले नेपालकै पहाडी जिल्लाबाट आयात हुने गरेको छ।
नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा छलफलका लागि ९ वटा एजेण्डा प्रस्तुत गरिएको छ।
लामो समय पर्खाइसम्म विभिन्न देशका खेलाडीले आवास नपाउँदा २०औं एसियाली खेलकुदको आयोजकमाथि धेरै आलोचना भएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज (मंगलबार) पनि हुँदैछ।
विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ।