२३ श्रावण २०८३ शनिबार
image/svg+xml

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

अनवरत आस्था

आस्था अधिकारी त्यस्तै नयाँ पुस्ताको नेतृत्वको प्रतिनिधि पात्रको नाम हो। आस्था अधिकारीका लागि नेतृत्व शक्ति प्रदर्शन गर्ने माध्यम होइन, शक्ति बाँड्ने संस्कार हो।

नआत्तिनुहोस्, सही समय आउन केही समय लाग्छ: प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने भन्दै धैर्य कायम राख्न आग्रह गरेका छन्।

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका आरोहीको चीरशान्तिको कामना गर्दै ठमेलमा दीप प्रज्वलन गरिएको छ ।

कतार पुगेका सुहाङले भने: समृद्धिका लागि स्वदेश र विदेशका नेपाली एकजुट हुनुपर्छ

सुहाङ नेम्बाङले नेपालको विकास र समृद्धिका लागि स्वदेश तथा विदेशमा रहेका सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।

बाँके बर्दियामा जबर्जस्ती करणी बेग्लाबेग्लै घटना: आरोपित अभियुक्त पक्राउ, एक फरार

बर्दियामा जबर्जस्ती करणी प्रयास र जबर्जस्ती करणीका दुई छुट्टाछुट्टै घटना सार्वजनिक भएका छन् ।

सुन्दरहरैंचाको केन्द्र सार्न कोसी सरकारको स्वीकृति

सुन्दरहरैँचा नगरपालिकाको हाल वडा नम्बर १२ मा रहेको केन्द्रलाई वडा नम्बर ८, साविक मृगौलिया–९ मा सार्ने नगरसभाको सिफारिसलाई स्वीकृत गर्ने निर्णय भएको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले जानकारी दिए।

सरकारसँग अमरेशको आक्रोश : यो राज्य संयन्त्र कसरी चलेको छ?

अमरेशकुमार सिंहले उपचार नपाएर काभ्रेका एक दम्पतीले सुनकोसीमा हाम फालेको घटनालाई लिएर सरकारप्रति आक्रोश व्यक्त गरेका छन्।

विदेशी रेफ्री प्रभावित पार्न यौन सेवा !

दक्षिण कोरिया फुटबल संघ (केएफए) माथि खेलमा आफ्नो पक्षमा निर्णय गराउन विदेशी रेफ्रीहरूलाई यौन सेवा उपलब्ध गराएको गम्भीर आरोप सार्वजनिक भएको छ।

मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रता र स्वनियमनमा जोड

विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधि, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल र पत्रकारितासम्बन्धी संघसंस्थाका प्रतिनिधिले विधेयकमा समेटिनुपर्ने विषय तथा सञ्चार क्षेत्रका चुनौतीबारे सुझाव दिएका छन्।

यातायात सेवामा नयाँ ईडीएल र भीआरएस प्रणाली लागू

विभागका अनुसार ३ लाख १० हजार ९६५ वटा ड्राइभिङ लाइसेन्स लिखित वा ट्रायल परीक्षाको स्पष्ट अभिलेखबिनै जारी भएका छन् ।

अजित मिजार हत्या प्रकरण : परिवारद्वारा पुनः फरेन्सिक परीक्षणको माग

१० वर्षदेखि न्यायको ढोका ढकढकाई रहेको मिजार परिवारले नयाँ सरकारसँग न्यायको आशा गर्दै पुन: फरेन्सिक परीक्षण गर्न माग गरेको हो।

सदनमा आक्रमक हर्कका बालेन सरकारलाई प्रश्नै प्रश्न

सदनमा निक्कै आक्रमक रुपमा प्रस्तुत भएका श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले सरकारलाई कडा शब्दमा खबरदारी गरेका छन् ।

नाइमा एक्स्पोअघि काठमाडौंमा देखियो चेरि क्यू, ४०० किलोमिटर रेन्जसहित नेपालमा डेब्यु हुँदै

चेरि क्यूलाई कम्पनीको नयाँ पुस्ताको विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको छ। गाडीमा ४१.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री रहेको छ भने एकपटकको चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्