१ कार्तिक २०८३ शनिबार
image/svg+xml

तीन दिनका लागि खुल्यो तातोपानी नाका

दशैंका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ।

भोटेकोशी बाढी : ३ हजार ६१० परिवारको ५०७ हेक्टर जमिनमा क्षति

उक्त जमिनमा करिब ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, ३२ हजार बढी प्रत्यक्ष प्रभावित

रसुवा–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट चार जिल्लामा ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

नेपालको पर्यटन क्षेत्र: युवा रोजगारीको दिगो बाटो

विश्वकै सर्वोच्च शिखर सगरमाथा, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, प्राचीन मन्दिर, हिमाली सौन्दर्य, जैविक विविधता तथा यहाँका मौलिक कला–संस्कृतिले नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चिनाएको छ।

प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जैविक विविधताको संरक्षण तथा प्रकृति विनाश रोक्न विश्वव्यापी प्रयासलाई तीव्रता दिन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।

माइजोगमाईको आँगनमा पुग्दा खुलेको दिव्य ज्ञान

कहिलेकाहीं आफू जन्मिएको, हुर्किएको गाउँ सम्झिन्छु। गाउँले जीवनको महकमा निकैबेर टोलाउँछु। आँखाभरि छाउँछन् निर्दोष, निर्मल र निश्छल गाउँलेहरूको मुहार।

विश्वकप लिग–२ : क्यानडाविरुद्ध बलिङ गर्दै नेपाल

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेको छ।

अमेरिकाका अनुभूति, नेपालको सम्झना

नेपाली पाठकलाई ‘अलोहा’ नयाँ शब्द हो। यसको अर्थ ‘सहृदयी स्वागत, मित्रता, समादर, करुणा, भेट र बिदाइको हार्दिकतापूर्ण सम्बोधन जनाउने शब्द’ भनेका छन् लेखकले।

राजस्थानमा ट्राभलर गाडी एक्सप्रेसवेबाट नालामा खस्यो, ८ जनाको मृ*त्यु

भारतको राजस्थानस्थित कोटामा दिल्ली–मुम्बई एक्सप्रेसवेमा ट्राभलर गाडी पुलियाबाट तल नालामा खस्दा आठ जनाको मृत्यु भएको छ।

मेक्सिकोको तटमा डुब्न लागेको डुंगाबाट १६ जनाको उद्धार, ११ जना बेपत्ता

समुद्रमा डुब्न लागेको डुंगाबाट अमेरिकी कोस्ट गार्डले १६ जनाको उद्धार गरेको छ भने अन्य ११ जना अझै बेपत्ता छन्।

भोटेकोसी बाढीमा २१ अर्बको बिमा दाबी

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अहिलेसम्म १८ वटा बिमा कम्पनीमा दुई हजार ४२७ बिमितले दाबी पेस गरेका छन्।

चिनियाँ खाना राख्ने कार्टनको अमेरिकी कथा

चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो कार्टन अमेरिकामा चिनियाँ खानाको पहिचान बनेको छ।

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस् : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल

चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरु समयका तुलनामा बढ्ने गर्छ।

ताप्लेजुङमा गरियो फूलपाति बढाई, जिल्ला प्रहरी कार्यालयको दसैँघरबाट सेना र सशस्त्रमा लगियो फूलपाती

बडादसैँअन्तर्गत शनिवार बिहान जिल्ला प्रहरी कार्यालयमा रहेको दसैँघरबाट फूलपातीसहितको डोली सम्बन्धित कार्यालयतर्फ पुर्याइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्