१५ माघ २०८१ मंगलबार
image/svg+xml

ज्वाला भन्छिन्: हजार राम्रा काम गर्नुस, कसैले हौसला दिँदैन

आफ्नो पार्टी सभापति रवि लामिछाने गृहमन्त्री भएको बेला एक जना बलात्कारीलाई जीवनदान दिएको स्वीकारोक्तिसहित लेखेको स्टाटस विवादास्पद बनेपछि उनले प्रष्टीकरण दिएकी हुन्।

रास्वपा नेतृको दाबी: रवि दाइ गृहमन्त्री हुँदा बलात्कारीलाई जीवनदान !

इडिट गरेपछि उनले 'रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको' वाक्यलाई हटाएर 'एउटा बलात्कारी आज निक्कै उफ्रिँदै छ रे त साथीहरू। "अहिले कुर्सी त्यस्को बाउको, त्यसपछि हाम्रो दाइको !" याद गर काजी..!' मात्र राखेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्