रवि लामिछाने आज काठमाडौं अदालतमा हाजिर हुने
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी छन्।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी छन्।
राति हावाहुरी तीव्र हुने भएकाले आगो फैलन सक्ने सम्भावना रहेको छ।
जिल्ला अदालत पर्वतमा कार्यरत न्यायाधीश सरुवा हुँदा चालु अवस्थामा रहेका मुद्दा विगत १५ दिनदेखि सुनुवाइ प्रभावित भएको छ।
गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ। गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहेका गायक सपूतले चलचित्र निर्माण गरेका छन्।
छिल्ला दिनमा देशभरको चिसो बढिरहेकाले ठाउँठाउँमा जनजीवन प्रभावित भएको छ।
सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ।
निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ।
शनिवार काठमाडौंमा र्यालीसहित विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रनिर्माता शाहको ३०३ औं जन्मजयन्ती मनाइएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आइटी क्षेत्रलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्न सरकारले काम गरिरहेको बताएका छन्।
पृथ्वीनारायण शाहले देखाएको बाटोमा हिँड्नुपर्ने आवश्यकता औंल्याएका छन्। पृथ्वी जयन्तीको अवसरमा शनिबार भक्तपुरमा भएको एक कार्यक्रमका वक्ताहरूलेपृथ्वीनारायण शाहले देखाएको बाटोमा हिँड्नुपर्नेमा जोड दिएका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘मेरो देश, मेरो उत्पादन’ नारालाई सरकारले राष्ट्रिय अभियानका रूपमा अघि बढाउने तयारी गरेको बताएका छन्।
पोखराको सुर्यदर्शन सहकारी रकम अपचलपको मुद्दामा लामिछानेलाई जिल्ला अदालत, कास्कीले बिहीबार ६५ लाख धरौटीमा रिहा गरेको थियो।
जिल्लाको पश्चिमी भेग कटारी नगरपालिकाका विभिन्न विद्यालयहरू पक्की भवनयुक्त हुन लागेका छन्। गुणस्तरीय शिक्षाका लागि विद्यालयहरूलाई भौतिक संरचनायुक्त बनाउने लक्ष्य अनुरुप सङ्घीय सरकारको सहयोगमा भवनहरू बन्न लागेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता दिवस तथा ३०३औँ पृथ्वी जयन्तीको शुभकामना दिएका छन्।
५० मिटर लामो बेलिब्रीज बनेसँगै गत असोज १२ गतेको भीषण बाढीले पक्की मोटरेबल पुल भत्काएपछि टुटेको यातायात सम्पर्क साढे ३ महिनापछि सुचारु हुने भएको छ।